काठमाडौँ, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालले नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको छ ।
१९६ रनको विजयी लक्ष्यसहित खेलिरहेको नेपालले १३ औं ओभरमा लगातार दुई विकेट गुमाएको छ ।
नेपालका ओपनर नरेश बुढाऐर र उपकप्तान ज्ञानेन्द्र मल्ल १६ र २१ रन बनाएर आउट भएका छन् ।















प्रतिक्रिया