१ कार्तिक २०८३, शनिबार

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ ।

श्रेष्ठलाई नख्खुस्थित निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाने जानकारी दिइएको बताएका छन् ।

 सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए ।