१ कार्तिक २०८३, आइतबार

नेपालले पाँचौ विकेट गुमायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-Pulamiकाठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।

३२ औं ओभरमा नेपालका राजेश पुलामी मगर ९ रनमा आउट भए ।

३३ औं ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाएर ११६ रन बनाएर खेलिरहेको छ ।