१ कार्तिक २०८३, आइतबार

एनपीएलका लागि नेपाल टेलिकम र क्यानबीच प्रायोजन सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान)बीच नेपाल प्रिमियर लिग (एनपीएल) खेलका लागि प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारी र क्यानका महाप्रबन्धक उत्सव ढुंगानाले सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

तेस्रो संस्करणको एनपीएल २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म सञ्चालन हुँदै छ ।