बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

खेलकुद

पीपीएल : सोमपालको टिमले पारसको टिमलाई हरायो

काठमाडौँ, १० कार्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा  सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्स  पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले हराएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर...

पीपीएल : बुटवलले चितवनलाई दियो १ सय ३६ रनको लक्ष्य

काठमाडौँ, १० कार्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार जारी पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई १ सय ३६ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको...

आइसिसी विश्वकपको ट्रफी पोखरामा

काठमाडौँ, १० कार्तिक । इङ्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शनिबार बिहान पोखरा पुर्‍याइएको छ । ट्रफी लिएर आइसिसीको एक...

विश्वकप क्रिकेट–२०१९ को ट्रफी नेपालमा

काठमाडौं, ९ कात्तिक । विश्वकप क्रिकेट–२०१९ को ट्रफी शुक्रबार नेपाल आईपुगेको छ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरियो । विश्वका...

एएफसी यु–१९ छनोट : भारतलाई २–० ले हरायो नेपालले

काठमाडौं, ९ कात्तिक । १९ वर्ष मुनीको एएफसी छनोट च्याम्पियनसिपमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गरेको छ । थाईल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार भएको समुह चरणको दोस्रो खेलमा नेपालले भारतलाई हराएको हो । नेपालको...

यु–१९ एएफसी महिला च्याम्पियन छनोटमा भारतसँग खेल्दै नेपाल

काठमाडौं, ९ कात्तिक । १९ वर्ष मुनीको एएफसी महिला च्याम्पियन छनोट अन्तर्गत नेपालले अहिले भारतसँग खेलिरहेको छ । थाईल्याण्डमा जारी प्रतियोगितामा नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । नेपाल आफ्नो पहिलो खेलमा...

पीपीएल क्रिकेटः पोखराको विजयी सुरुवात

काठमाडौं, ९ कात्तिक । पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी शुरुवात गरेको छ । विराटनगर टाईटन्सलाई ५८ रनले पराजित गर्दै घरेलु टोली पोखराले उद्घाटन खेलमै जित निकालेको हो । पोखरा रंगशालामा...

निरु थापा भइन् महिला फुटबल टोलीको कप्तान

काठमाडौँ, ९ कात्तिक । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको...

पीपीएल क्रिकेट : पोखराद्वारा विराटनगरलाई १९८ रनको लक्ष्य

काठमाडौँ, ९ कार्तिक । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनका विनोद भण्डारीले बिस्फोटक ब्याटिङ गरेपछि उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्सलाई १ सय ९८ रनको ठूलो लक्ष्य दिएको...

आइसिसी विश्वकप-२०१९ को ट्रफी आज नेपाल ल्याइँदै

काठमाडौँ, ९ कात्तिक । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका...

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

काठमाडौँ, ९ कात्तिक । अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव...

साफ यू–१५ : आज पाकिस्तान-भूटान र माल्दिभ्स-बङ्गलादेशबीच खेल हुँदै

काठमाडौँ, ९ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा गर्दैछन् भने दोस्रो खेल...
1 312 313 314 315 316 579