१ कार्तिक २०८३, शनिबार

नेपाललाई पहिलो सफलता, सोमपालले झारे महत्वपूर्ण विकेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sompal_Kami_bowlsकाठमाडौं, ४ वैशाख । विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र नामिबियाबीच खेल जारी ।

खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । टस हारेर बलिङ निम्तो पाएको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा तेस्रो ओभरको पहिलो बलमा सोमपालको बलबाट स्टेफेन बार्ड आउट भए ।