काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियसिप क्रिकेटमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ । टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट पनि लिएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सोमपालले जेन ग्रिनको विकेट लिए ।
नौ ओभरमा नामिबियाले दुई बिकेटको नोक्सानीमा ४३ रन बनाएको छ ।















प्रतिक्रिया