काठमाडौं, ४ वैशाख । विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नामिबियाविद्धको खेलमा नेपालले टस हारेको छ । टस जितेको नामिबियाले पहिला व्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको छ । खेल केही समयमा सुरु हुँदैछ ।

प्रतिक्रिया