काठमाडौं, १४ चैत । यु–२२ युवा टोलीबीचको मैत्रीपूर्ण खेलमा नेपाल र मलेसिया भिडिरहेका छन् । खेलमा नेपालले अग्रता लिएको छ । नेपालका लागि भरत खवासले ३६ औं मिनेटमा पहिलो गोल गरेका छन् । खेल जारी छ । हेर्नुस् लाइभ भिडियोः

प्रतिक्रिया