सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

एनआईसी एशियाको न्यू सुपर चमत्कारिक मुद्धती याेजना, यस्ता छन् फाइदा

काठमाडौँ, ११ फागुन । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजना ल्याएको छ ।...

सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सहकार्य

काठमाडौँ, ११ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स...

आइतबार सुनको भाउमा नयाँ किर्तिमानी

काठमाडौं, ११ फागुन ।    पछिल्लो समय बढिरहेको सुनको भाउले आइतबार पनि नयाँ किर्तिमानी बनाएको छ । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ...

बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रुपमा भित्रियाे

काठमाडौँ, ९ फागुन । १ सय ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको छ । सो लुब्रिकेन्ट भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन...

सुनको भाउको नयाँ रेकर्ड : तोलाको ७८ हजार १ सय

काठमाडाैं, ९ फागुन ।   शुक्रबार पनि नेपाली बजारमा सुनको भाउको नयाँ रेर्कड कायम राख्ने क्रम जारी छ । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल...

सिटिजन्स बैंकका थप चार नयाँ शाखा संचालन

काठमाडौं, ९ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप चार वटा नयाँ शाखाहरू संचालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले मोरंगको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र...

एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख १४ हजार रूपैयाँसम्म फाइदा

काठमाडौँ, ८ फागुन । बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला ? आफ्नो बचतको उच्चतम ब्याजदर उहाँहरूको पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर एनआईसी एशिया बैंकसँग आबद्ध हुने ग्राहक महानुभावहरूका हकमा भने...

सानिमा बैंकको वित्तीय सहयोगमा ओमस्टोन एशिया क्यापिटलद्धारा पाँच तारे होटल स्थापना गर्ने

काठमाडौँ, ८ फागुन । ओमस्टोन एशिया क्यापिटल नेपाल प्रा. लि (ओएसीएनपिएल) ले धुलिखेलमा सुविधासम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन भएको छ । दुषित थानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाको लगानीका...

प्रभु बैंकको एक्टेन्सन काउन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

काठमाडौँ, ८ फागुन । प्रभु बैंक लिमिटेडले फागुन ८ गतेदेखि काठमाण्डौँको काठमाण्डौँ महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंककोे एक्टेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका...

नोकिया फोन “आईएफ डिजाइन अवार्ड २०२०” द्धारा सम्मानित

काठमाडौँ, ८ फागुन । एचएमडी ग्लोबलले आफ्नो ६ प्रकारका नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२० द्धारा सम्मानित भएको घोषणा गरेको छ । सम्मानित भएका उत्कृष्ट डिजाइनका ६ प्रकारका नोकिया फोनहरु मध्ये २ स्मार्टफोन र...

सिटिजन्स बैंकद्वारा उदयपुरको तपेस्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग

काठमाडौँ, ८ फागुन । इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिका स्थित श्री तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ६० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । बिहीबार विद्यालयको प्रांगणमा आयोजित...

एनसेलद्वारा मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण

काठमाडौँ, ८ फागुन । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत फागुन ८ (बिहीबार) मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल...
1 522 523 524 525 526 1,395