६ कार्तिक २०८३, शुक्रबार

सुनको भाउको नयाँ रेकर्ड : तोलाको ७८ हजार १ सय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ फागुन ।   शुक्रबार पनि नेपाली बजारमा सुनको भाउको नयाँ रेर्कड कायम राख्ने क्रम जारी छ ।

शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्म कै महङ्गो भाउ हो । शुक्रबार स्थानीय बजारमा तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ८०० कायम भएको छ ।

यसदिन चाँदीको मूल्य भने तोलाको ९१५ रुपैयाँमै स्थीर रहेको जनाइएको छ ।