शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पत्रपत्रिकाबाट

बाटोमै हराए सात हजार कर्मचारी, खोजी गर्न कार्यदल

काठमाडौं, १० असोज । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरूको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा...

पदको लोभः पूर्वमन्त्री यादव वडा सदस्यमा निर्वाचित

काठमाडौं, ९ असोज । विगतमा वडासदस्य भएकाहरु स्थानीय तहको प्रमुख, उपप्रमुख , मेयर भएकाहरु सांसद् र सांसद् भएकाहरु मन्त्री बन्न मिहिनेत गरिरहेका बेला एक पूर्वमन्त्री भने वडासदस्यमा निर्वाचित भएका छन् । स्थानीय तह तेस्रो...

प्रदेश २ मा सबै दलको रणनीति असफल, कहाँ चुक्यो एमाले ?

काठमाडौं, ९ असोज । तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामले संविधान निर्माण र गणतान्त्रिक आन्दोलनका सहयात्री दलहरूको पक्षमा दुई तिहाइभन्दा बढी जनमत रहेको देखाएको छ । गणतान्त्रिक आन्दोलन र संविधान निर्माणका सहयात्री दलले...

सांसदहरूको सपना चकनाचुर

काठमाडौं, ९ असोज । आफ्नो कार्यकाल सकिन लागेका बेला चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिने सांसदहरूको प्रयास असफल भएको छ । पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन सांसदहरूले गरेको प्रस्तावलाई...

किष्ट मेडिकल कलेजमा पत्थरी झिक्ने क्रममा बिरामीको मृत्यु

काठमाडौ., ९ असोज । डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बनेको छ । पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ वर्षीया ललिताकुमारी...

पर्यटन मन्त्रालयभित्रको ‘खतरनाक’ षड्यन्त्र बाहिरियो

काठमाडौं, ९ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणको विषयलाई लिएर पर्यटनमन्त्री जितेन्द्रनराायण देव र मन्त्रालका सहसचिव सुरेश आचार्यबीच विवदा उत्पन्न भएको छ । गौतमलाई पदबाट हटाउने नियतले स्पष्टीकरण पत्र...

जापानमा भएको बस दुर्घटनामा दश नेपाली घाइते (नामसहित)

जापान, ९ असोज । जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । उनीहरूको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार...

निजामती कर्मचारीहरूलाई विशेष सुविधा

काठमाडौं, ९ असोज । संसद्को राज्य व्यवस्था समितिले कर्मचारी समायोजन विधेयक पारित गरेको छ । उपसमितिले पेस गरेको प्रतिवेदनमा सामान्य परिमार्जनपछि समितिले विधेयक सहितको प्रतिवेदन पारित गरेको हो । समायोजन विधेयक सोमबारको संसद् बैठकबाट...

को बन्ला मुख्यसचिव ? यी हुन् मुख्य प्रतिस्पर्धी

काठमाडौं, ८ असोज । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै...

नयाँ प्रधानमन्त्रीमा केपी ओली प्रस्ताव, मुख्यमन्त्रीहरूको नाम घोषणा गर्न दवाव

काठमाडौं, ८ असोज । एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् । केन्द्रीय कमिटीको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका...

एमालेका कार्यकर्ताले किन गरे यस्तो काम ?

काठमाडौं, ८ असोज । बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता हुन् । बृन्दावन नगरको मेयर...

राष्ट्रपति र उपराष्ट्रपतिलाई मुद्दा नलाग्ने

काठमाडौं, ८ असोज । राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्धा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको...
1 838 839 840 841 842 1,596