काठमाडौं, ९ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणको विषयलाई लिएर पर्यटनमन्त्री जितेन्द्रनराायण देव र मन्त्रालका सहसचिव सुरेश आचार्यबीच विवदा उत्पन्न भएको छ ।
गौतमलाई पदबाट हटाउने नियतले स्पष्टीकरण पत्र थमाईएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
मन्त्रालयका सचिव महेश्वर न्यौपाने चीन भ्रमणमा गएका बेला निमित्त सचिवको कार्याभार पाएका आचार्यले मन्त्री देवको निर्देशनमा गौतमलाई स्पष्टीकरण सोधेका थिए ।












प्रतिक्रिया