शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पत्रपत्रिकाबाट

पार्टी एकता टुंग्याउन नेकपामा कार्यदल गठन

काठमाडौं, १४ पुस । विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर आलोचना गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । ओलीले...

संसदीय अभ्यासमा यसरी चुक्दै छन सभामुख महरा

काठमाडौं, १४ पुस । संघीय संसदको नेतृत्वले बारम्बार संसदीय अभ्यास र परम्परा कुल्चिँदै बैठक सञ्चालन गरेको पाइएको छ । यो संसदको पहिलो र दोस्रो अधिवेशनमा संसदीय अभ्यासविपरीत बैठक सञ्चालन भएको हो । संसदको अभ्यास...

गगनले पूरा समय बोल्न नपाउँदै माइक काटिएपछि…

काठमाडौं, १४ पुस । सभामुख कृष्णबहादुर महराले हिउँदे अधिवेशन सुरु गरेको दोस्रो दिन शून्य र विशेष दुबै समय चलाए । ह्रदयेश त्रिपाठीबाट बोल्न सुरु भएको विशेष समयमा बोल्ने पालो प्रतिपक्ष कांग्रेसका सांसद गगन थापाको...

दुई महिनादेखि निगमको बोइङ विमान काठमाडौंबाट कता बेपत्ता ?

काठमाडौं। १४ पुस । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको बुधबार दुई महिना नाध्यो । अझै मर्मत गरेर ल्याइने टुंगो लागिसकेको छैन । निगम व्यवस्थापनले बेलैमा मर्मत गर्न...

म आन्टीको घरमा बस्थेँ, आइतबार राति…

सुर्खेत, १४ पुस । ‘म आन्टीको घरमा बस्थेँ। उहाँकी सानी छोरी बिरामी भई। आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो। आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो। मैले हारगुहार...

रविन्द्र मिश्रको पार्टीभित्र ‘गडबडी’

काठमाडौं, १३ पुस । विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् । नेताहरू डा.सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी...

धुन्दुकारी बम्जनको आश्रमबाट मान्छेहरू गायब, भूमिगत भए रामबहादुर

काठमाडौं, १३ पुस । ‘लिटिल बुद्व’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो । हराएकाहरुबारे परिवारसँग...

गुण्डा नाइके दीपक मनाङेले प्रदेश सांसदको सपथ गर्न पाउलान ?

काठमाडौं, १३ पुस । सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका...

दीपकराज जोशीले सुमार्गीको स्रोत नखुलेको पैसा नेपाल ल्याउन बाटो खोलिदिए

काठमाडौं, १३ पुस । राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । उक्त रकम...

सरकारको निर्णयले कांग्रेसलाई तनाव

काठमाडौं, १३ पुस । सरकारले पाँच देशमा राजदूत सिफारिस गरेका छ। तीन देशका राजदूत भने फिर्ता गरेको छ। सिफारिस पाँचै जना कर्मचारी हुन् भने फिर्ता तीनै जनाले राजनीतिक नियुक्ति पाएका थिए। अन्नपूर्ण पोस्ट दैनिकले...

‘प्रतिवेदन यस्तै हुन्छ’

काठमाडौं, १३ पुस । त्यसपछि ओलीले प्रतिवेदन पारित गर्ने प्रस्ताव गरे। ‘प्रतिवेदन यस्तै हुन्छ, पहिले पनि यस्तै हुन्थ्यो। सकभर नेताहरुले उठाएका विषयवस्तुलाई समावेश गरेर ल्याइएको छ। कतिपय विषय समावेश गरेर परिमार्जन गरेर जाऔंला, अहिले...

वाइड बडी अनियमितताले नेकपाको स्थायी समितिमा भूकम्प

काठमाडौं, १३ पुस । प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणमा तुरुन्तै छानबिन समिति बनाउने पनि बताए । ‘प्रतिपक्षले वाइडवडी खरिदका विषयमा सदनमा कुरा उठायो । उहाँहरुले उठाएका विषयमा सम्बोधन गरिन्छ,’ स्थायी समिति सदस्य पेसल खतिवडाले ओलीको...
1 579 580 581 582 583 1,596