मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

खेलकुद

नेपाली क्रिकेटको भाग्यको फैसला बुधबार, विश्वकपमा पुग्न सफल होला ?

काठमाडौँ, १ फागुन । विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा...

नेक्ससलाई अर्किड कपको उपाधि

काठमाडौं, १ फागुन । नेक्ससले तेश्रो अर्किड कप अन्तरविद्यालय छात्र सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । अर्किड स्कुलको आयोजनामा गोठाटारमा भएको प्रतियोगिताको फाइनलमा नेक्ससले कस्तुपलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो...

आईसीसी डिभिजन टु : नेपालले केन्यालाई ३ विकेटले जित्यो

काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को चौँथो खेलमा नेपालले सोमबार केन्यालाई पराजित गरेको छ । विण्डहोकमा भएको खेलमा नेपालले केन्यालाई ३ विकेटले हराएको हो । केन्याले दिएको १७८ रनको...

आईसीसी डिभिजन टु : केन्याले नेपाललाई दियाे १७८ रनको टार्गेट, सन्दीपले लिए ५ विकेट

काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को अाफ्नाे चौँथो खेलमा नेपालले सोमबार केन्याविरुद्ध खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले नेपालसामु १७८ रनको विजय लक्ष्य पेश गरेको छ ।...

आईसीसी डिभिजन टु : टस जितेर नेपालले केन्यालाई दियो ब्याटिङको निम्तो

काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को चौँथो खेलमा नेपालले सोमबार केन्याको सामना गर्दैछ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । अहिले केन्याले ब्याटिङ शुरु गरेको छ । अहिले...

प्रथम अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँतेमा नेपालको दब्दवा

ललितपुर, २९ माघ । ललितपुरको बज्रबाराहीमा प्रथम अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँते प्रतियोगिता सम्पन्न भएको छ । बज्रबाराही सो–क्योकुसिन कराँते डोजो चापागाउँको आयोजनामा यही माघ २६ गतेबाट सुरू भएको प्रतियोगिता २७ गते सम्पन्न भएको हो ।...

आईसीसी डिभिजन टु : पारस खड्काको अर्धसतकको मद्यतले नेपालद्वारा युएईविरुद्धको खेलमा जित हासिल

काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले आइतबार युएईविरुद्ध जित हासिल गरेको छ । नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले दिएको ११५ रनको लक्ष्य...

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडीलाई स्वर्ण

– विजय थापा टेक्सस २८ माघ । गत फेब्रुअरी १० तारिखमा अमेरिकाको टेक्ससमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट आएका ३ खेलाडीहरुलाई ३ स्वर्ण पदक प्राप्त भएको छ । नेपाली राष्ट्रिय खेलाडी मान कुमारी चौलागाई, ज्ञानी चुनार...

राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

काठमाडौँ, २८ माघ । नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आइतबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा...

आईसीसी डिभिजन टु : युएईद्वारा नेपालसामु ११५ रनको विजय लक्ष्य पेश

काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले नेपालसामु ११५ रनको विजय लक्ष्य पेश गरेको छ । युएईले...

आईसीसी डिभिजन टु : टस जितेर नेपालले युएईलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले शुक्रबार युएईविरुद्ध खेल्दैछ । नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको छ । अहिले युएईले ब्याटिङ शुरु गरेको छ ।...

प्रिमियर लिगमा म्यानचेष्टर सिटीको सानदार जित

काठमाडौँ, २८ माघ । शनिबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले लेष्टर सिटीविरुद्धको खेलमा सानदार जित हासिल गरेको छ । सर्जियो अग्युइरोले चार गोल गरेपछि म्यान्चेष्टर सिटीले लेष्टर सिटीलाई ५–१ को पराकिलो अन्तरले हराएको हो...
1 379 380 381 382 383 581