बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

खेलकुद

बिमल घर्तीमगरले पाए भारतीय क्लवमा आकर्षक अवसर

काठमाडौँ, १४ माघ । नेपाली फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगरले भारतीय क्लवमा अवसर पाएका छन् । भारतको कोलकत्तास्थित मोहन बगाल क्लवमा अनुबन्धित भएका बिमल आइतबार कोलकत्ता पुग्दैछन् । क्लवले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै...

उदयपुर स्पोर्टस कप भलिवलको उपाधि आयोजक उदयपुरलाई

गाईघाट, १३ माघ । ‘प्रथम उदयपुर स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ को उपाधि आयोजक उदयपुर स्पोर्टस क्लवले चुमेको छ । सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा शनिबार भएको फाईनल खेलमा उदयपुरले वेष्टअफ...

मनाङलाई पराजित गर्दै थ्री स्टारले जित्यो इटहरी गोल्डकपको उपाधि

इटहरी, १३ माघ । मनाङलाई १-० ले पराजित गर्दै मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि थ्री स्टारले जितेको छ । सुनसरीको इटहरी रंगशालामा भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० ले हराउँदै...

डायमण्डलाई महिला भलिबलमा लगातार नवौँ जित

काठमाडौं, १३ माघ । शिवम् न्यू डायमण्ड एकेडेमीले राजधानीमा जारी १३औं ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा लगातार नवौँ जित हासिल गरेको छ । प्रतियोगिताको नवौं दिन शुक्रवार पोखराको टप्स उच्च माविलाई...

शिवम् न्यू डायमण्ड कप महिला भलिबल हुने

काठमाडौं, १३ माघ । नेपाली महिला भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै छुट्टै पहिचान बनाउन सफल नैकापको न्यू डायमण्ड एकेडेमीले अब राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यू डायमण्डको आयोजना...

शहिद दिवसमा पुरुष भलिवल प्रतियोगिता हुने, १५ गतेसम्म टिम दर्ता

चितवन, १२ माघ । आगामी माघ १६ गते शहिद दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति चितवनको आयोजना र जिल्ला भलिवल संघ चितवनको सह आयोजनामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । माघ...

खेल मैदान जोतिएको भन्दै प्रजिअलाई ज्ञापनपत्र

चितवन, १२ माघ । चितवनका क्रिकेट खेलप्रेमीहरुले वीरेन्द्र क्याम्पसको रमाइलो चोक स्थित खैल मैदान जोतिएकोमा आपत्ति जनाएका छन् । पुर्व राष्ट्रिय क्रिकेट खेलाडी अनिल अधिकारीले माघ ४ गते सार्वजनिक विदाको दिन पारेर क्याम्पस प्रशासनले...

पारस खड्काको कप्तानीमा डिभिजन टु खेल्ने टोलीको घोषणा

काठमाडौँ, ११ माघ । अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । बिहीबार घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र...

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

सोल, ११ माघ । उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि...

चितवन च्याम्पिनयनसीप फुटवलको खेल तालिका सार्वजनिक

चितवन, १० माघ १० । माघ १६ गतेदेखि फागुन २ गतेसम्म भरतपुर (जुनियर प्रहरी अधिकृत शिक्षालय)मा हुने प्यासिफिक कलेज अष्टे«लिया चौँथो चितवन च्याम्पियनसिप कप–२०७४ को खेल तालिका (टाइ सिट) सार्वजनिक भएको छ । आयोजक...

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

काठमाडौँ, १० माघ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज...

मेयरकप क्रिकेटको फाइनलमा खलंगा र देहिमाडौँ भिड्ने

बैतडी, ९ माघ । बैतडीमा जारी मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहिमाडौँ भिड्ने भएका छन् । मंगलबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले...
1 380 381 382 383 384 579