बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

आहा–रारा गोल्ड कपको उपाधि पुलिस क्लवलाई

काठमाडौँ, २० माघ । आहा–रारा गोल्ड कपको उपाधी विभागिय टोली नेपाल पुलिस क्लवले हात पारेको छ । रुसलान थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लबले १६ औँ आहा–रारा गोल्ड कपको उपाधि चुमेको हो...

जिल्ला स्तरीय तेकवान्दोमा कृष्णपुर पहिलो

चितवन, २० माघ । भरपुरको कबर्डहलमा आयोजना गरिएको ११ औँ जिल्लास्तरीय तेकवान्दो प्रतियोगितामा कृष्णपुर तेकवान्दो डोजाङ पहिलो भएको छ । राष्ट्रिय तेकवान्दो संघ चितवनले शुक्रबारदेखि आयोजना गरेको प्रतियोगिमा १२ वटा गोल्ड मेडल जित्दै कृष्णपुर...

भलिबलमा सरस्वती सदन र ब्याडमिन्टनमा त्रिभुवन मावि घनपोखरा बिजयी

– बेलिना थापा लमजुङ, १९ माघ । ग्लोबल एक्सन नेपाल तथा ज्ञान रिसर्च एण्ड लर्निङ रिसोर्स सेन्टर र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा संचालन भएको ‘सकरात्मक परिवर्तनका लागि खेलौँ’ कार्यक्रम अन्र्तगत १४ विद्यालयबीच भलिबल र...

रामेछाप सिभिल भलिबलमा पश्चिमाञ्चल र मध्यमाञ्चल बाहिरिए

काठमाडौं, १९ माघ । सुदूर पश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदीप युवा क्लब र नमूनादीप युवा क्लब तेश्रो रामेछाप सिभिल भलिबल च्याम्पियनसीपमा समूहमा पहिलो स्थान हात पार्दै क्वार्टफाइनल प्रबेश गरेको छ । पूर्वाञ्चल विकास क्षेत्र, मध्यपश्चिमाञ्चल...

पुलिस क्लब आहा–रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने

काठमाडौँ, १८ माघ । विभागीय टोली नेपाल पुलिस क्लब १६ औँ आहा–रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । धरान फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब गोल्डकपको फाइनलमा पुगेको हो । फाइनलमा...

दिल्लीमा विमला र पुनम पराजित, नेपाल दुई कास्यमा सीमित

नयाँ दिल्ली, १८ माघ । विमला श्रेष्ठ र पुनम रावल भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पराजित भएकी छिन् । बुधबार भएको खेलमा विमला र पुनम भारतीय खेलाडीसँग पराजित हुँदै...

भारतमा नेपाललाई ठूलो सफलता, पुनमले जितिन् बक्सिङमा पदक

नयाँदिल्ली, १७ माघ । भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक जितेकी छिन् । मंगलबार महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले नेपाललाई कास्य पदक दिलाएकी...

भुजुङ गाउँको पर्यटन प्रबर्द्धनका लागि फुटबल प्रतियोगिता गरिदै

– बेलिना थापा लमजुङ, १६ माघ । लमजुङको पर्यटकिय गाउँ भुजुङमा १४ औँ खुल्ला लालीगुराँस कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘ग्रामिण पर्यटन गाउँ भुजुङ जाऔँ, १४ औँ लालीगुराँस कप–२०७४ मा रमाऔँ’ भन्ने...

आई लिगमा नेपाली गोलकिपर किरण चेम्जोङ बने ‘म्यान अफ द म्याच’

काठमाडौँ, १६ माघ । भारतीय घरेलु फुटबल लिग आई लिगमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ मंगलबार म्यान अफ दि म्याच घोषित भएका छन् । खेल अवधिभर उत्कृष्ट बचाउ गरेका चेम्जोङ खेलको ‘म्यान अफ...

नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौँ, १६ माघ । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब पोखरामा जारी १६ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङलाई ३–१ ले पराजित...

भुपेन्द्र थापा अन्तर्राष्ट्रिय बक्सिङको क्वाटरफाइनलमा प्रवेश

नयाँ दिल्ली, १६ माघ । नेपालका भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र...

फेडेररलाई छैटौँ पटक अष्ट्रेलियन ओपनको उपाधि

सिड्नी, १५ माघ । पाँच सेटसम्म चलेको थ्रिलिङ फाइनलमा मारिन सिलिचलाई पराजित गर्दै फेडेररले आइतबार छैटौँ पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जिते । यो उनको करियरको २०औँ ग्राण्ड्सलाम उपाधि हो र उनी यस्तो सफलता...
1 382 383 384 385 386 582