आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

विश्वकप यात्रामा नेपाललाई पहिलो सफलता: नेपालसँग युएई पराजित

काठमाडौं, १५ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दौडमा रहेको नेपालले अभ्यास खेलमा युएईलाई हराएको छ । जिम्बावेको क्वेक्वे स्पोर्टस् क्लबको खेल मैदानमा मंगलबार भएको पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल...

मल्पीलाई काष्ठमण्डप कपको उपाधि

काठमाडौं, १५ फागुन । मल्पी इन्स्टिच्युट ‘ए’ ले तेश्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मण्डिखाटारमा भएको फाइनलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक...

मल्पी र काष्ठमण्डप सेमिफाइनलमा

काठमाडौं, १३ फागुन । मल्पी ‘ए’ र आयोजक काष्ठमण्डप तेश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट मल्पी ‘ए’ विजेता र काष्ठमण्डप...

हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई

हेटौँंडा, १२ फागुन । नेपाल पुलिसलाई ट्रइबेकरमा ३-४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मि क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुवै टोलीबाट गोल...

क्योकुशिनकाईकान फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं, १२ फागुन । नेपाल आईकेओ क्योकुशिनकाईकान कराते संघको आयोजनमा प्रथम राष्ट्रिय पुरुष तौल तथा खुला र महिला खुल्ला क्योकुशिनकाईकान फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ४०...

खेल पर्यटनको विकास गर्न सिलगुडीबाट मोटर र्‍याली सुरु

सिलगुडी, १२ फागुन । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ त्रिदेशीय मोटर र्याली सुरु भएको छ । सिलगुडीको सिटी सेन्टरमा एक समारोहको विच सिलगुडी प्रहरीका प्रमुख सुनिल...

क्रिकेट खेलाडीलाई नगद सम्मान हस्तान्तरण गरिँदै

काठमाडौँ, ११ फागुन । सरकारले शुक्रबार नेपाली क्रिकेट टोलीका सदस्यलाई नगद सम्मान हस्तान्तरण गर्दैछ । गत सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा क्रिकेट खेलाडीलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणाको कार्यान्वयन स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले...

हेटौंडा गोल्डकप : मनाङ मर्स्याङदीलाई पराजित गर्दै आर्मी फाइनलमा

मकवानपुर,  ९  फागुन । नेपाल सेनाको त्रिभुवन आर्मी क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडामा बुधबार भएको प्रतियोगितामा मनाङ मर्स्याङदी क्लवलाई १–० ले पराजित गर्दै आर्मी फाइनलमा पुगको हो । खेलमा...

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

पोखरा, ९ फागुन । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।...

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

खजुरा, ९ फागुन । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित...

नरुवाल गाउँको लाहुरे टिमलाई फुटवलको उपाधि

– बेलिना थापा लमजुङ, ८ फागुन । मिनाम लाङ्घाली क्लवले आयोजना गरेको खुला फुटवल प्रतियोगिताको उपाधि नरुवाल गाउँको लाहुरे टिमले जितेको छ । बेसीशहर नगरपालिका वडा नं. २ नरुवालमा मिनाम लाङ्घाली क्लवले महाशिवरात्री पर्वको...

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’...
1 383 384 385 386 387 587