शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

चितवन च्याम्पिनयनसीप फुटवलको खेल तालिका सार्वजनिक

चितवन, १० माघ १० । माघ १६ गतेदेखि फागुन २ गतेसम्म भरतपुर (जुनियर प्रहरी अधिकृत शिक्षालय)मा हुने प्यासिफिक कलेज अष्टे«लिया चौँथो चितवन च्याम्पियनसिप कप–२०७४ को खेल तालिका (टाइ सिट) सार्वजनिक भएको छ । आयोजक...

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

काठमाडौँ, १० माघ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज...

मेयरकप क्रिकेटको फाइनलमा खलंगा र देहिमाडौँ भिड्ने

बैतडी, ९ माघ । बैतडीमा जारी मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहिमाडौँ भिड्ने भएका छन् । मंगलबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले...

पाकिस्तानसँगको ट्वाण्टी ट्वाण्टी क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी

काठमाडौँ, ८ माघ । पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेटमा पाकिस्तानलाई न्युजिल्याण्डले ७ विकेटले हराएको छ । १ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । न्युजिल्याण्डलाई...

बार्सिलोनासँग रियल बेटिस ५–० ले पराजित

लण्डन, ८ माघ । स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई ५–० ले पराजित गरेको छ । घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसी र लुइस सुवारेजले दुई दुई गोल गरे...

एथ्लेटिको मड्रिट जिरोनासँग बराबरीमा रोकियो

लण्डन, ७ माघ । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिड जिरोनासँग १ – १ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा सुरुवाती...

डिभिजन टुमा नेपालको पहिलो खेल आयोजक नामिबियासँग, यस्तो छ खेल तालिका

काठमाडौँ, ६ माघ । आगामी फेब्रअरी ८ देखि १५ सम्म सञ्चालन हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र नामिबियासँग खेल्ने भएको छ । नामिबियाले प्रतियोगिताको खेल तालिका शनिबार...

भारतका सुलक्षण कुलकर्णी ब्याटिङ प्रशिक्षकको रुपमा नेपाल आउँदै

काठमाडौँ, ६ माघ । भारतका सुलक्षण कुलकर्णी ब्याटिङ प्रशिक्षकको रुपमा शनिबार नेपाल आउँदैछन् । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्ने नेपाली टिमको लागि कुलकर्णी ब्याटिङ प्रशिक्षक रहने छन् । उनलाई ब्याटिङ प्रशिक्षकको रुपमा...

मध्यमाञ्चलका रविलाई तेक्वान्दोको स्वर्ण

काठमाडौं, ६ माघ । राखेप च्याम्पियनसीप अन्तरगतको छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता धनकुटाको हिलेमा शुक्रबार सरु भयो । पहिलो दिन भएको ३१ बर्ष माथिको पुरुष एकल पुम्सेमा मध्यमाञ्चलका नारायण सिंह थिङले स्वर्ण जिते । उनले...

तेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता सुरु

इटहरी, ५ माघ । सुनसरीको इटहरीस्थित रंगशालाको तेक्वान्दो एकेडेमी कबर्ड हलमा राखेप च्याम्पियनसिप तेह्रौँ राष्ट्रिय उसु खेल प्रतियोगिता २०७४ प्रारम्भ भएको छ । नेपालका पहिलेका पाँच विकास क्षेत्र र तीन विभागीय नेपाल प्रहरी, सशस्त्र...

मेस्सी पेनाल्टीमा चुक्दा बार्सा पराजित

काठमाडौँ, ४ माघ । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा स्ट्राइकर लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्नबाट चुकेपछि बार्सिलोना पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले...

फुटबलर रोनाल्डिन्होले सन्यास घोषणा गरे

लण्डन, ३ माघ । ब्राजिललाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका छन् । सन् २०१५ देखि फुटबल प्रतिस्पर्धामा नखेलेका ३७ वर्षीय रोनाल्डिन्होले अहिले आएर मात्रै सन्यासको घोषणा गरेका हुन् ।...
1 384 385 386 387 388 582