मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

खेलकुद

कुङफुमा सुनबहादुर र पुनम उकृष्ट खेलाडी

काठमाडौं, ६ फागुन । बुढानीलकण्ठका सुनबहादुर तामाङ र ताकेश्वरकी पुनम मगर राष्ट्रिय खुला उमा कुङफु प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उमा कुङफु संघ नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको २०–२५ केजीमा तार्केश्वरका युजिन...

हेटौँडा गोल्डकप : मनाङ मर्स्याङदीको विजयी सुरुवात

हेटौँडा, ५ फागुन । पेनाल्टी माफर्त मनाङ मस्र्याङ्दीका सुजल श्रेष्ठले गरेको एक गोल नै विजयी गोल बनेपछि हेटौँडामा शनिबारदेखि सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङदीले विजयी सुरुवात गरेको छ । हेटौँडाको वन...

नेपालको पहिलो खेल जिम्बावेसँग, यस्तो आयो खेल तालिका

काठमाडौँ, ४ फागुन । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको...

आईसीसी डिभिजन टु : नेपालले पायो २७८ रनको विजय लक्ष्य

काठमाडौँ, ३ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को फाइनलमा नेपालले बिहीबार युनाईटेड अरब इमिरेट् (युएई)सँग खेल्दैछ । युएईले नेपालसामु २७८ रनको विजय लक्ष्य पेश गरेको छ । टस जितेर ब्याटिङ रोजेको...

आईसीसी डिभिजन टु : टस जितेर युएई ब्याटिङ गर्दै

काठमाडौँ, ३ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को फाइनलमा नेपालले बिहीबार युनाईटेड अरब इमिरेट् (युएई)को सामना गर्दैछ । युएईले टस जितेर ब्याटिङ रोजेको छ । अहिले युएईले ब्याटिङ शुरु गरेको छ...

आईसीसी डिभिजन टु : करन केसीले जिताए नेपाललाई, क्यानडाविरुद्ध १ विकेटको जित

काठमाडौँ, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पाँचौ तथा अन्तिम खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित दर्ता गराएको छ । क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै नेपाल अर्को महिना हुने...

आईसीसी डिभिजन टु : नेपालले पायो १९५ रनको लक्ष्य

काठमाडौँ, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पाँचौ तथा अन्तिम खेलमा नेपालसामु बुधबार क्यानडाले १९५ रनको लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा...

आईसीसी डिभिजन टु : टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो

काठमाडौँ, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पाँचौ तथा अन्तिम खेलमा नेपालले बुधबार क्यानडासँग खेल्दैछ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । अहिले क्यानडाले ब्याटिङ शुरु गरेको छ ।...

बासेलविरुद्धको खेलमा म्यान्चेष्टर सिटीको सानदार जित

काठमाडौँ, २ फागुन । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको भएको एफसी बासेलविरुद्धको खेलमा म्यान्चेष्टर सिटीले सानदार जित हासिल गरेको छ । सिटीले बासेललाई ४–० गोलले हराउँदै फराकिलो जित निकालेको हो । सिटीले पहिलो हाफमा नै...

नेपाली क्रिकेटको भाग्यको फैसला बुधबार, विश्वकपमा पुग्न सफल होला ?

काठमाडौँ, १ फागुन । विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा...

नेक्ससलाई अर्किड कपको उपाधि

काठमाडौं, १ फागुन । नेक्ससले तेश्रो अर्किड कप अन्तरविद्यालय छात्र सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । अर्किड स्कुलको आयोजनामा गोठाटारमा भएको प्रतियोगिताको फाइनलमा नेक्ससले कस्तुपलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो...

आईसीसी डिभिजन टु : नेपालले केन्यालाई ३ विकेटले जित्यो

काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को चौँथो खेलमा नेपालले सोमबार केन्यालाई पराजित गरेको छ । विण्डहोकमा भएको खेलमा नेपालले केन्यालाई ३ विकेटले हराएको हो । केन्याले दिएको १७८ रनको...
1 385 386 387 388 389 588