शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

आईसीसी डिभिजन टु : युएईद्वारा नेपालसामु ११५ रनको विजय लक्ष्य पेश

काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले नेपालसामु ११५ रनको विजय लक्ष्य पेश गरेको छ । युएईले...

आईसीसी डिभिजन टु : टस जितेर नेपालले युएईलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले शुक्रबार युएईविरुद्ध खेल्दैछ । नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको छ । अहिले युएईले ब्याटिङ शुरु गरेको छ ।...

प्रिमियर लिगमा म्यानचेष्टर सिटीको सानदार जित

काठमाडौँ, २८ माघ । शनिबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले लेष्टर सिटीविरुद्धको खेलमा सानदार जित हासिल गरेको छ । सर्जियो अग्युइरोले चार गोल गरेपछि म्यान्चेष्टर सिटीले लेष्टर सिटीलाई ५–१ को पराकिलो अन्तरले हराएको हो...

नेफ सडक दौडको उपाधि श्रीराज र रोशनीलाई

काठमाडौं, २८ माघ । ओसिस पब्लिक स्कुलका श्रीराज महर्जन छात्र र तिलिङटार माविकी रोशनी श्रेष्ठले छात्रातर्फ दोश्रो नेफ सडक दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ)द्वारा आयोजित प्रतियोगिताको छात्रमा लक्ष्मीपुर...

राष्ट्रिय फुटबल टिमका उपकप्तान लामाको शल्यक्रिया

काठमाडौं, २८ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आइतबार बिहान एक बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ...

अष्ट्रलियाविरुद्धको दोस्रो टि–ट्वेन्टी क्रिकेटमा इङल्याण्ड ७ विकेटले पराजित

काठमाडौँ, २७ माघ । इङल्याण्ड अष्ट्रलियाविरुद्धको दोस्रो टि–ट्वेन्टी क्रिकेटमा ७ विकेटले पराजित भएको छ । इङल्याण्डले दिएको १३८ रनको विजय लक्ष्य अष्ट्रेलियाले ३३ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेट्यायो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले...

मुवाँथाई तथा वृहत तेकवान्दो प्रतियोगिताको तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

चितवन, २७ माघ । स्वर्गीय प्रकाश दाहालको स्मृतिमा आयोजना गर्न लागिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता गर्नको लागि आवश्यक पर्ने रिङ समेत निर्माण भइसकेको आयोजकले जनाएको छ । आयोजकले शनिबार...

आईसीसी डिभिजन टु : ओमानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौँ, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को दोस्रो खेलमा नेपाल शुक्रबार ओमानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १३९ रनको लक्ष्य ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेट...

आईसीसी डिभिजन टु : नेपालले पायो ब्याटिङको निम्तो

काठमाडौँ, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को दोस्रो खेलमा नेपालले शुक्रबार ओमानविरुद्ध खेल्दैछ । ओमानसँग टस हारेको नेपालले ब्याटिङको निम्तो पाएको छ । अहिले नेपालले ब्याटिङ शुरु गरेको छ ।...

आईसीसी डिभिजन टु : नेपालले नामिबियालाई १ विकेटले जित्यो

काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १ विकेटको जित हासिल गरेको छ । नामिबियाले दिएको १३९ रनको विजय लक्ष्य नेपालले ४ बल बाँकी छँदा ९...

एपीएफ स्कुल कप फुटबलमा नेपाल पुलिस स्कुल र ब्राइट होराइजन विजयी

काठमाडौँ, २५ माघ । नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौँमा माघ २३ गतेबाट सञ्चालित ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ अन्तर्गत विहिबार सम्पन्न खेलहरुमा नेपाल पुलिस स्कुल र ब्राइट होराइजन...

आईसीसी डिभिजन टु : नामिबियाले नेपाललाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पहिलो खेलमा नामिबियाले नेपालसामु १३९ रनको विजय लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ३४ दशमलव २ ओभरमा अलआउट...
1 381 382 383 384 385 582