२९ आश्विन २०८३, बिहिबार

उपाधि जित्न नेपाल आज घरेलु मैदानमा बंगलादेशसँग भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-Nepali-girl-teamकाठमाडौं, १२ वैशाख । भारतलाई पराजित गर्दै फाइनलमा पुगेको नेपालले १४ वर्षमुनिको महिला क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि बंगलादेशसँग भिड्ने भएको छ ।

शुक्रबारको खेलमा इरानलाई २–० ले हराएपछि बङ्गलादेशले आयोजक तथा साबिक विजेता नेपालसँगको एएफसी १४ वर्षमुनिको महिला क्षेत्रीय प्रतियोगिताको फाइनल भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताको उपाधि भिडन्तका लागि फाइनल खेल आज दिउँसो ४ बजे दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशवीच हुनेछ भने अपराह्न १ बजे भारत र इरान तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।