शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी बनिन् सीता

काठमाडौं, १८ मंसिर । नेपाली महिला क्रिकेट टोलीकी सीता रानामगर विदेशी लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । सीताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी हुन्...

युनाइटेडले आर्सनललाई हरायो, रोनाल्डोले पूरा गरे ८०० गोल

काठमाडौं, १७ मंसिर । जारी प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आर्सनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले जित हात पारेको हो । रोनाल्डोले ५२औं मिनेटमा...

चीनमा हुने टेनिस प्रतियोगिता स्थगित

काठमाडौं, १६ मंसिर । विश्वभर महिला टेनिसलाई नियन्त्रण गर्ने संस्था महिला टेनिस एशोसिएसनले चीनमा हुने सबै टुर्नामेन्ट तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । चिनियाँ टेनिस खेलाडी पेङ सुआईको सुरक्षामा चिन्ता व्यक्त गर्दै...

युभेन्टस इटालियन सिरी ‘ए’ फुटबलको लयमा फर्कियो

लण्डन, १५ मंसिर । युभेन्टस इटालियन सिरी ए फुटबलमा जितको लयमा फर्किएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले पुछारको क्लब सालेर्नितानालाई २–० ले पराजित गरेको हो । युभेन्टसका लागि २१ औँ मिनेटमा...

पिएसजीका खेलाडी नेइमार ८ हप्ता मैदान बाहिर रहने

लण्डन, १४ मंसिर । पेरिस सेन्ट जर्मेन (पिएसजी)का खेलाडी नेइमार ८ हप्ता मैदान बाहिर हुने भएका छन् । गोलीगाँठोको लिगामेन्टमा समस्या देखिएपछि उनी खेल्न नसक्ने भएका हुन् । पिएसजीले उनी कम्तीमा ८ हप्ता मैदान...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग वेस्ट ह्याम पराजित

लण्डन, १३ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एकरएक...

टी–२० विश्व कपको ग्लोबल छनोटमा पुग्न नेपाली महिला टोली असफल

काठमाडौं, १२ मंसिर । नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनोटमा पुग्न असफल भएको छ । एसिया छनोट अन्तर्गत आज आइतबार भएको खेलमा यूएईसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।...

विश्वकपका लागि युरोपियन छनौटको प्लेअफको समूह विभाजन

लण्डन, ११ मंसिर । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि युरोपियन छनौटको प्लेअफको समूह विभाजन भएको छ । शुक्रबार भएको समूह विभाजनमा इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । प्लेअफको...

यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टरसँग पीएसजी पराजित

लण्डन, ९ मंसिर । यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ । पीएसजीले समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ । सिटीले घरेलु मैदानमा पीएसजीलाई २–१ गोलले...

बीबीएलका लागि सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । लामिछाने आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न अष्ट्रेलिया प्रस्थान गरेको सामाजिक संजालमार्फत जानकारी गराएका...

भिल्लारियालाई हराउँदै म्यानचेस्टर च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

लण्डन, ८ मंसिर । म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औँ मिनेटमा गोल गरे...

८ विकेटले नेपालद्वारा भुटान पराजित

काठमाडौँ, ७ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा पहिलो जित दर्ता गरेको छ । मंगलबार दुबईमा भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले जितको सुरुवात गरेको...
1 181 182 183 184 185 591