२० असार २०८३, शनिबार

नेदरल्याण्ड्सको चौथो विकेट पतन, प्रतिस जिसीले लिए दुई विकेट

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सको चौथो विकेट पतन भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि प्रतिस जिसीले नेदरल्याण्ड्सको दुई विकेट लिएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो ओभरमै दुई विकेट लिएका थिए ।

योसँगै जारी खेलमा नेदरल्याण्ड्ले ९.२ ओभरमा ४ विकेटको क्षतिमा ६० रन बनाएर खेलिरहेको छ ।