१८ असार २०८३, बिहिबार

नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको हो ।