शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

इमर्सन टोटेनहम हटस्परमा अनुबन्ध हुने पक्का

ब्राजिल, १५ भदौ । ब्राजिली युवा डिफेन्डर इमर्सन रोयल क्याटलान क्लब बार्सिलोनाबाट इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्ध हुने पक्का भएको छ । टोटेनहमले इमर्सनलाई २६ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने योजना बनाएको...

फ्रान्स लिग वानमा पीएसजीसँग रेइम्स पराजित

लण्डन, १४ भदौ । लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो । नयाँ सिजन पीएसजी...

इटालिय सिरी ‘ए’मा नवप्रवेश इम्पोलीसँग युभेन्ट्स स्तब्ध

लण्डन, १३ भदौ । इटालिय सिरी ‘ए’ मा युभेन्ट्स नवप्रवेशी इम्पोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु मैदानमा नै इम्पोलीसँग १–० ले स्तब्ध बनेको हो । युभेन्ट्सलाई स्तब्ध पार्न लियोनार्दो मानकुसोले पहिलो हाफमा गरेको...

इङ्ग्ल्यान्डसँगको दोस्रो पारीमा भारतले २१५ रन बनायो

इङ्ल्याण्ड, १२ भदौ । इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनाएको छ । ३ सय ५४ रनले पछि परेको भारतका लागि रोहित शर्माले ५९ रन बनाए भने स्तरीय ब्याटिङ गर्दै...

इङ्ग्ल्याण्डलाई भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमै फराकिलो अग्रता

इङ्ल्याण्ड, ११ भदौ । कप्तान जोए रुटको १ सय २१ रनको शतकीय पारीसँगै घरेलु टिम इङ्ग्ल्यान्डले भारतसँगको तेस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा फराकिलो अग्रता बनाएको छ । लिड्समा दोस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले ३...

भारत तेस्रो टेस्टको पहिलो पारीमा ७८ रनमै आउट

नयाँदिल्ली, १० भदौ । घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको पहिलो पारीमा भारत ७८ रनमै अलआउट भएको छ । लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४० ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७८...

पाकिस्तान–वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट बराबरीमा रोकियो

वेस्ट इण्डिज, ९ भदौ । पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङखला बराबरी भएको छ । दोस्रो टेस्टमा पाकिस्तान १ सय ९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङखला बराबरी भएको हो...

रियल म्याड्रिड स्पेनिस ला लिगाको हारबाट बच्यो

लण्डन, ७ भदौ । ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाइै जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग...

स्पेनिस ला लिगाको दोस्रो राउण्डमा बार्सिलोना र बिल्वाओ बराबरीमा रोकिए

लण्डन, ६ भदौ । स्पेनिस ला लिगाको दोस्रो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले घरेलु टोली एथलेटिको बिल्वाओसँग १–१ गोलको बराबरी खेल्दै दोस्रो खेलमै अंक बाड्न बाध्य बनेको हो ।...

फ्रेन्च लिग वानमा पीएसजीको लगातार तेस्रो जित दर्ता

लण्डन, ५ भदौ । नेयमार र लियोनेल मेस्सीविनै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित दर्ता गरेको छ । पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ ले हराउँदै लिग वानमा लगातार तेस्रो सफलता...

पाकोस फरेरासँग युइएफए युरोपा कन्फरेन्स लिगमा टोटेनहम हट्सपर

लण्डन, ४ भदौ । प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गर्दै लयमा देखिएको टोटेनहम हट्सपर युइएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत विहीबार पोर्चुगलको पाकोस फरेरासँग १–० ले पराजित भएको छ । पोर्चुगलमा भएको खेलमा सिटीविरुद्ध...

बर्यान म्युनिख जर्मन सुपर कपको च्याम्पियन

लण्डन, २ भदौ । बायर्न म्युनिख जर्मन सुपर कपको च्याम्पियन बनेको छ । चिर परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई उसकै मैदानमा ३–१ ले हराउँदै बायर्न लगातार दोस्रो सिजन सुपर कप च्याम्पियन बन्न सफल भएको हो...
1 183 184 185 186 187 586