१ असार २०८३, सोमबार

नामिबियाविरुद्ध आसिफको अर्धशतक

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालका आसिफ सेखले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आसिफले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर हारेर ब्याटिङ गरिरहेको नेपालले १९ ओभरमा ३ विकेट गुमाएर ९६ रन बनाएर खेलिरहेको छ ।