बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

खेलकुद

लियोनल मेसीले बार्सिलोना छाड्ने, यस्तो छ कारण

लण्डन, २२ साउन । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लब बार्सिलोनामा नबस्ने भएका छन् । बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो । क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने...

रेडबुल साल्जवर्गसँग बार्सिलोनाको पराजय

लण्डन, २१ साउन । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग हार बेहोरेको छ । बार्सिलोनाले घरेलु टोली साल्जवर्गसँग २–१ को हार बेहोरेको हो । रेडबुल एरिना वाल्स सिजनेहेइनमा बुधबा राति...

ओलम्पिकको पदक तालिकामा चीनले सबैलाई उछिन्यो

टोकियो, २० साउन । चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको टोकियो ओलम्पिक–२०२० को ११औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्दा अमेरिकाले लगातार चीनलाई पछ्याइरहेको छ । चीनले मंगलबारसम्म ३२ स्वर्ण, २१...

एन्फा विवाद सुल्झाउन राखेपद्वारा छानबिन समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद सुल्झाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन समिति गठन गरेको हो । उक्त विवादको छानबिन गर्न राखेपको कार्यकारी...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने पारस खड्काको घोषणा

काठमाडौं, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक...

चेल्सीले रोमेलु लुकाकुलाई क्लबमा भित्र्याउने

लण्डन, १९ साउन । प्रिमियर लिग क्लब चेल्सीले पूर्व खेलाडी रोमेलु लुकाकुलाई क्लबमा भित्र्याउने तयारी गरेको छ । यसका लागि क्लबले इटालियन क्लब इन्टर मिलानलाई ‘राम्रै’ अफर दिने तयारी गरेको छ । गोल डटकमका...

एन्फा प्रवक्ताको राजीनामालगत्तै मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

काठमाडौं, १८ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले राजीनामा दिएलगत्तै राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर संस्थामा विवाद भएपछि उनले सार्वजनिक रुपमा...

फ्रान्सेली सुपर कप लिलद्वारा कब्जा

पेरिस, १८ साउन । पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै लिल फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स)को च्याम्पियन बनेको छ । पीएसजीलाई १–० ले पराजित गर्दै फ्रान्सेली लिग वान च्याम्पियन लिल च्याम्पियन बनेको हो ।...

ओलम्पिक दौडमा जमैकाको दब्दबा

टोकियो, १७ साउन । जमैकाकी एलेन थम्पसन–हेराले महिला १०० मिटर दौड जितेर आफ्नो ओलम्पिक उपाधि रक्षा गरेकी छन् । उनले अहिलेसम्मकै दोस्रो उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक हात पारेकी थिइन् । शनिबार टोकियो ओलम्पिक...

चीनलाई ओलम्पिकमा १९ स्वर्ण, जापान दोस्रो पोजिशनमा

टोकियो, १६ साउन । चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक ९टोकियो ओलम्पिक–२०२०० को सातौ दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन...

रियल मड्रिडका खेलाडीलाई कोरोना संक्रमण

लण्डन, १४ साउन । स्पेनिस क्लब रियल म्याड्रिडका नयाँ खेलाडी डेभिड अलाबालाई कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रियन डिफेन्डरले रियलको प्रशिक्षण मैदान भाल्डेवेवासनजिकै रहेको अस्पतालमा पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको क्लबले जनाएको...

ओलम्पिक: गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौँ, १३ साउन । जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १००...
1 185 186 187 188 189 586