शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

आईसीसी टी–२० विश्व कपमा पाकिस्तानसँग पहिलो पटक भारतको लज्जास्पद हार

युएई, ८ कात्तिक । आईसीसी टी(२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका...

टी–ट्वान्टी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँग वेस्ट इन्डिज पराजित

युएई, ७ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । शनिबार राति युएईमा भएको खेलमा वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इङ्ग्ल्यान्डले ८ ओभर...

मैत्रीपूर्ण फुटबलमा इण्डोनेसियासँग नेपाल पराजित

काठमाडौं, ६ कात्तिक । नेपाली २३ वर्षमुनिको फुटबल टोली मैत्रीपूर्ण फुटबलमा इन्डोनेसियासँग दुई–शून्यले पराजित भएको छ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज शुक्रवार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको २३ वर्षमुनिको टोलीसँग...

युरोपा कन्फ्रेस लिगमा रोमाको लज्जास्पद हार

लण्डन, ५ कात्तिक । नर्वेयिजन युवा फरवार्ड इरिक बोथिमले दुई गोल गर्नुका साथै तीन असिस्ट दिएपछि युरोपा कन्फ्रेस लिगमा इटालियन क्लब रोमाले लज्जास्पद हार बेहोरेको छ । रोमाले नर्वेजियन क्लब बोडो ग्लिम्टसँग ६–१ को...

फिफा वरीयतामा नेपाल एक स्थान तल

काठमाडौँ, ४ कात्तिक । फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औँ स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८...

साफ खेलेका प्रत्येक फुटबल खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख दिने सरकारको निर्णय

काठमाडौँ, १ कात्तिक । सरकारले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले साफ...

नेपाल साफ च्याम्पियन हुन सकेन

  काठमाडाैँ, ३१ असोज । नेपाल साफ च्याम्पियनसिपको उपाधि चुम्ने सपना पूरा भएन । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली भारतसँग ३–० गोलले पराजित भएको हो ।    ...

साफको फाइनल खेलमा अलमुताइरी किन भए निलम्बित ?

काठमाडौँ, ३० असोज । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहेँलो कार्ड पाएको भन्दै साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएका अलमुताइरीलाई...

साफ च्याम्पियनसिपको फाइनल हुँदै, नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौँ, ३० असोज । आज साफ च्याम्पियनको लागि नेपाल र भारतबीच फाइनल खेल हुँदैछ । खेल माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल हुनेछ । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश...

नेपालको ऐतिहासिक जीत, साफ च्याम्पियनसीपको फाइनल प्रवेश

काठमाडौँ, २७ असोज । नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । वुधबार साँझ भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो । ४ खेलपछि नेपाल...

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित, फाइनल जान बराबरी गर्नै पर्ने बाध्यता

काठमाडौं, २५ असोज । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले पराजित गरेको छ । आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १–० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको...

विश्वकपको युरोपियन छनोटमा पोल्यान्डको गोलको वर्षा

लण्डन, २४ असोज । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५–० को फराकिलो गोल अन्तरले...
1 184 185 186 187 188 591