शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

स्वर्ण पदक जित्दा ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार

टोकियो, १३ साउन । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन्...

अष्ट्रेलियाले वेष्टइन्डिजविरुद्धको तीन खेलको ओडिआई कब्जा

लण्डन, १२ साउन । अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै अष्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको हो । यसअघि पहिलो ओडिआई अष्ट्रेलियाले...

ओलम्पिकमा चीनको अग्रता कायम

टोकियो, ११ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको...

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

काठमाडौं, १० साउन । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको...

दक्षिण अफ्रिकाद्वारा टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्वीप

डुब्लिन, १० साउन । दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा ुक्लिन स्वीपु गरेको छ । डुब्लिनमा शनिबार राति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला...

जुडोकी सोनिया, सुटिङकी कल्पना ओलम्पिकमा पराजित

काठमाडौं, ९ साउन । टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोकी सोनिया भट्ट महिला ४८ केजी तौल समूहको पहिलो खेलमा रसिया ओलम्पिक कमिटिकी इरिना डोल्गोभासँग पराजित भएकी छिन् । राउन्ड अफ ३२ को प्रतिस्पर्धामा सोनिया १...

टोकियो ओलम्पिकमा फ्रान्सलाई धक्का

टोकियो, ८ साउन । फ्रान्सलाई ओलम्पिक स्वर्ण पदकको दाबीमा नराम्रो झट्का लागेको छ । फ्रान्स बिहीबार टोकियो ओलम्पिकमा मेक्सिकोसँग ४–१ ले पराजित भएको छ । रिचार्लिसनको ह्याट्रिकमा साबिक विजेता ब्राजिलले रोमाञ्चक खेलमा जर्मनीमाथि ४–२ को जित...

ओलम्पिकमा महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको गतिलो सुरुवात

टोकियो, ७ साउन । टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार सुरुवात गरेका छन् । बुधबार राति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।...

नेपाल खेलकुद महासंघ भक्तपुर गठन

भक्तपुर, ५ साउन । नेपाल खेलकुद महासंघले भक्तपुर जिल्ला कमिटी गठन गरेको छ । बिस्वस श्रेष्ठ संयोजक, दीपक भट्टराई सह–संयोजक र उपेन्द्र ढकाल सचिव रहेको सो कमिटीमा मिकेन सिंह, प्रचण्ड प्रधान, सुसील थापा, सनिस...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त

काठमाडौँ, ५ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल...

सन्दीपले किन पाएनन् क्रिकेट लिग दी हन्ड्रेड खेल्न ?

काठमाडौँ, ५ साउन । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् । सन्दीपले इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेका कारण लिग...

ओलम्पिकमा धेरै गोल्ड मेडल जित्ने राष्ट्रहरू को–को ?

जापान, ५ साउन । टोकियो ओलम्पिक केही समयपछि शुरु हुदैँछ जसका लागि विश्वका दाबेदार देशहरूले तयारी तिव्र गारिरहेका छन् । ओलम्पिकमा फुटबललाई सन् १९०० बाट समावेश गरिएकोे थियो । त्यसदेखि यो हरेक संस्करणमा समावेश...
1 186 187 188 189 190 586