शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

श्रीलङ्काले पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई १४ रनले हरायो

कोलम्बो, १८ भदौ । श्रीलङ्काले पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई १४ रनले हराएको छ । कोलम्बोमा बिहीबार राति श्रीलङ्काले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर...

नेपाल-भारत एक-एक गाेलकाे बराबरीमा

काठमाडौँ, १७ भदौ । नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारत एक एक गोलकाे बराबरी भएकाे छ । दशरथ रंगशालामा खेलमा ३६औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएकामा भारतले फर्काएकाे छ...

युरोपेली छानौट समूह ‘ए’मा पोर्चुगलसँग आयरल्याण्ड पराजित

लण्डन, १७ भदौ । फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ‘ए’मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २–१ ले पराजित गरेको छ । रोनाल्डोले पहिलो हाफमा पेनाल्टी...

एन्टोइन ग्रिजमन एट्लेटिको म्याड्रिडमा फर्किए

लण्डन, १६ भदौ । दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् । ग्रिजमन लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजमन २०१९...

इमर्सन टोटेनहम हटस्परमा अनुबन्ध हुने पक्का

ब्राजिल, १५ भदौ । ब्राजिली युवा डिफेन्डर इमर्सन रोयल क्याटलान क्लब बार्सिलोनाबाट इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्ध हुने पक्का भएको छ । टोटेनहमले इमर्सनलाई २६ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने योजना बनाएको...

फ्रान्स लिग वानमा पीएसजीसँग रेइम्स पराजित

लण्डन, १४ भदौ । लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो । नयाँ सिजन पीएसजी...

इटालिय सिरी ‘ए’मा नवप्रवेश इम्पोलीसँग युभेन्ट्स स्तब्ध

लण्डन, १३ भदौ । इटालिय सिरी ‘ए’ मा युभेन्ट्स नवप्रवेशी इम्पोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु मैदानमा नै इम्पोलीसँग १–० ले स्तब्ध बनेको हो । युभेन्ट्सलाई स्तब्ध पार्न लियोनार्दो मानकुसोले पहिलो हाफमा गरेको...

इङ्ग्ल्यान्डसँगको दोस्रो पारीमा भारतले २१५ रन बनायो

इङ्ल्याण्ड, १२ भदौ । इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनाएको छ । ३ सय ५४ रनले पछि परेको भारतका लागि रोहित शर्माले ५९ रन बनाए भने स्तरीय ब्याटिङ गर्दै...

इङ्ग्ल्याण्डलाई भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमै फराकिलो अग्रता

इङ्ल्याण्ड, ११ भदौ । कप्तान जोए रुटको १ सय २१ रनको शतकीय पारीसँगै घरेलु टिम इङ्ग्ल्यान्डले भारतसँगको तेस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा फराकिलो अग्रता बनाएको छ । लिड्समा दोस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले ३...

भारत तेस्रो टेस्टको पहिलो पारीमा ७८ रनमै आउट

नयाँदिल्ली, १० भदौ । घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको पहिलो पारीमा भारत ७८ रनमै अलआउट भएको छ । लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४० ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७८...

पाकिस्तान–वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट बराबरीमा रोकियो

वेस्ट इण्डिज, ९ भदौ । पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङखला बराबरी भएको छ । दोस्रो टेस्टमा पाकिस्तान १ सय ९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङखला बराबरी भएको हो...

रियल म्याड्रिड स्पेनिस ला लिगाको हारबाट बच्यो

लण्डन, ७ भदौ । ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाइै जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग...
1 188 189 190 191 192 591