
काठमाडौं, १६ कात्तिक । नेपालले चौथो विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले चौथो विकेट गुमाएको हो ।
कप्तान रोहित पौडेल १२ रन बनाएर आउट भए । यसअघि सोमपाल कामी १२, कुशल भुर्तेल २६ र आशिफ शेख ५ रनमा आउट भएका थिए ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलको ९.३ ओभरमा नेपालले ४ विकेटको क्षतिमा ६५ रन बनाएको छ ।















प्रतिक्रिया