
काठमाडौं, १७ कात्तिक । टस हारेर युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका लागि दोस्रो विकेट पनि सोमपाल कामीले लिएका हुन् । उनले युएईका कप्तान मोहम्मद वसिमलाई आउट गरेका हुन् । यसअघि सोमपालले युएईका खालिद शाहलाई आउट गरेका थिए ।















प्रतिक्रिया