१ कार्तिक २०८३, आइतबार

नेपाललाई चौथो सफलता, सोमपालले लिए दोस्रो विकेट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेपाललाई ओमानविरुद्ध चौथो सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामीले ओमानका शोयब खानलाई आउट गरे ।

सोमपालको यस खेलमा यो दोस्रो विकेट हो । टस हारेर पहिला ब्याटिङ गरेको ओमानले खेलको छैटौं ओभरमा चौथो विकेट गुमाएको हो ।