८ असार २०८३, सोमबार

नेपाललाई पहिलो बलमै झट्का, कुशल भुर्तेल आउट

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाललाई पहिलो बलमै झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ सुरु गरेको नेपालले पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।