६ असार २०८३, शनिबार

नेपालको दुई विकेट पतन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेदरल्याण्ड्सले दिएको १२१ रनको लक्ष्य पछ्याइरहेको नेपालको दुई विकेट पतन भएको छ ।

तेस्रो ओभरमा नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेख आउट भएका हुन् । कुशल १२ रनमा आउट हुँदा आशिफ ८ रन आउट भए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ३ ओभरमा २ विकेटको क्षेतिमा २८ रन बनाएको छ ।