मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

खेलकुद

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार तेस्रो जित

युएई, १३ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । यूएईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तेस्रो जित निकालेको हो । अफगानिस्तानले दिएको १...

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दोस्रो जित

युएई, १२ कात्तिक । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । यूएईमा गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलङ्काले दिएको १ सय...

एएफसी एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं, १२ कात्तिक । एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो ।...

बोरुसियासँग बार्यन म्युनिखको फराकिलो हार

लण्डन, ११ कात्तिक । बार्यन म्युनिखले सन् १९७८ यताकै फराकिलो हार बेहोरेको छ । जर्मन कपको दोस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया मोन्चेङग्लाडवाचले बार्यन म्युनिखलाई ५–० ले पराजित गरेको हो । पहिलो...

प्रशिक्षक अल्मुताइरी नेपालसँग तीन वर्षको सम्झौता गर्न सहमत

काठमाडौँ, १० कात्तिक । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालसँग थप तीन वर्षका लागि सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग...

आईसीसी टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानको अर्को शानदार जित

युएई, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । युएईको सारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानसँग न्युजिल्याण्ड ५ विकेटले पराजित भएको हो । न्युजिल्याण्डले दिएको १ सय ३५...

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान विजयी

सारजाह, ९ कात्तिक । आईसीसी टी(२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी भएको छ । सारजाहमा गएराति भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।...

आईसीसी टी–२० विश्व कपमा पाकिस्तानसँग पहिलो पटक भारतको लज्जास्पद हार

युएई, ८ कात्तिक । आईसीसी टी(२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका...

टी–ट्वान्टी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँग वेस्ट इन्डिज पराजित

युएई, ७ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । शनिबार राति युएईमा भएको खेलमा वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इङ्ग्ल्यान्डले ८ ओभर...

मैत्रीपूर्ण फुटबलमा इण्डोनेसियासँग नेपाल पराजित

काठमाडौं, ६ कात्तिक । नेपाली २३ वर्षमुनिको फुटबल टोली मैत्रीपूर्ण फुटबलमा इन्डोनेसियासँग दुई–शून्यले पराजित भएको छ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज शुक्रवार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको २३ वर्षमुनिको टोलीसँग...

युरोपा कन्फ्रेस लिगमा रोमाको लज्जास्पद हार

लण्डन, ५ कात्तिक । नर्वेयिजन युवा फरवार्ड इरिक बोथिमले दुई गोल गर्नुका साथै तीन असिस्ट दिएपछि युरोपा कन्फ्रेस लिगमा इटालियन क्लब रोमाले लज्जास्पद हार बेहोरेको छ । रोमाले नर्वेजियन क्लब बोडो ग्लिम्टसँग ६–१ को...

फिफा वरीयतामा नेपाल एक स्थान तल

काठमाडौँ, ४ कात्तिक । फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औँ स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८...
1 180 181 182 183 184 588