मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

खेलकुद

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले अंक बाँडे

लण्डन, १ मंसिर । फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । चिर प्रतिद्वन्द्वी ब्राजिलसँग बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा छनोट हुन अझै केही समय कुर्नुपर्ने भएको छ । यो खेलमा...

एन्फा अध्यक्ष शेर्पा र एएफसीका अध्यक्ष सलमानबीच भेटवार्ता

काठमाडौं, ३० कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका छन् । बहराइनमा सोमवार भएको भेटमा अध्यक्ष शेर्पाले...

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिमाथि अष्ट्रेलियालेको कब्जा

युएई, २९ कात्तिक । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि तिजेको छ । आइतबार राति दुबईमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो । पहिलो पटक फाइनल पुगेको...

फ्रान्ससँग काजकस्तान ८–० ले पराजित, विश्वकपमा छनौट

लण्डन, २८ कात्तिक । केलियन एम्बाप्पेको ह्याट्रिकसहित चार तथा करिम बेन्जेमाको दुई गोलको सहयोगमा फ्रान्सले काजकस्तानमाथि ८–० को सानदार जित निकाल्दै कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको छ । शनिबार राति युरोपेली छनोट अन्तर्गत...

युरोपियन छनोटमा इङ्ग्ल्यान्डसँग अल्बानियाको फराकिलो हार

लण्डन, २७ कात्तिक । इङ्ग्ल्यान्डले फिफा विश्व कप कतार–२०२२ को युरोपियन छनोटमा अल्बानियालाई ५–० गोलले हराएको छ । कप्तान ह्यारी केनको ह्याट्रिकमा इङ्ग्ल्यान्डले अल्बानियालाई फराकिलो अन्तरले हराएको हो । वेम्बलीमा गएराति भएको खेलमा घरेलु...

आईसीसी विश्व कप क्रिकेट कब्जा गर्ने पाकिस्तानको सपना असफल, फाइनलमा अस्ट्रेलियाको प्रवेश

युएई, २६ कात्तिक । अस्ट्रेलिया आईसीसी टी(२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य...

न्यूजिल्याण्ड ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, इंग्ल्याण्ड स्तब्ध

युएई, २५ कात्तिक । न्यूजिल्याण्ड जारी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डलाई पाँच विकेटले पराजित गरेर न्यूजिल्याण्डले फाइनलमा स्थान बनाएको हो । इंग्ल्याण्डले प्रस्तुत गरेको १६७...

आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतसँग नामिबिया पराजित

युएई, २३ कात्तिक । आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले नामिबियालाई नौ विकेटले हराएको छ । सोमबार राति यूएईको दुबईमा नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले २८ बल अघि मात्रै एक विकेट गुमाएर भेट्टायो...

भारतलाई तनाब दिँदै पाकिस्तान विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

दुबई, १७ कात्तिक । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार चार खेल...

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश

दुबई, १६ कात्तिक । इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ । चार खेल खेलको इंग्ल्याण्ड एक...

इङ्ग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम विजयी, एस्टन भिल्लाको लज्जास्पद हार

लण्डन, १५ कात्तिक । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम विजयी भएको छ । आइतबार राति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलको सातौँ...

आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँग अष्ट्रेलिया पराजित

युएई, १४ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ । दुबईमा शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले लगातार तेस्रो जित निकालेको हो । अष्ट्रेलियाले दिएको १ सय २६...
1 179 180 181 182 183 588