आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा (नामसहित)

काठमाडौं, २० पुस । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ । सहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोली घोषणा गरेका...

दिक्षा तामाङ र स्यान्टु श्रेष्ठले जिते स्वर्ण

तुलसीपुर, १९ पुस । नेपाल एपीएफ क्लबका दिक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठले खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् । दिक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२...

सहज जित निकाल्दै एट्लेटिको म्याड्रिड शीर्ष चारमा उक्लियो

काठमाडौं, १९ पुस । एन्जल कोरेआले दुई गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सहज जित निकाल्दै शीर्ष चारमा उक्लिन सफल भएको छ । एट्लेटिकोले रायो भालेकानोलाई २–० ले हराएको हो । घरेलु मैदान...

टोटेनहमको रोमाञ्चक जित, माइकोलेन्को एभर्टनमा अनुबन्धित

काठमाडौं, १८ पुस । इन्ज्युरी समयमा डाभिन्सन सान्चेजले गोल गरेपछि टोटेनहम हटस्परले रोमाञ्चक जित निकालेको छ । टोटेनहमले घरेलु टोली वाट्फोर्डलाई १–० ले पराजित गरेको हो । खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै वाट्फोर्डमाथि...

युभेन्ट्सका फरवार्ड भित्र्याउने बार्सिलोनाको तयारी

काठमाडौं, १७ पुस । क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सका स्पेनिस फरवार्ड अनुबन्ध गर्ने तयारी गरेको छ । बार्सिलोनाले जनवरी ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्सबाट अल्भारो मोराटालाई लोनमा अनुबन्ध गर्ने योजना बनाएको हो ।बार्सिलोनाले जनवरी...

दाङमा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा सुरू

दाङ, १६ पुस । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली कांग्रेसका नेता...

संघर्षले जुरुक्कै उठाएको व्यक्तित्व दिनेशः विश्व रेकर्डमा अब्बल, परदेशमा झन् प्रखर

काठमाडौं, १६ पुस। गरे जे पनि सम्भव हुन्छ तर त्यसमा संघर्ष र लगनशीलताको लय अनिवार्य हुनुपर्छ भन्ने उदाहरण हुन् दिनेश सुनार उर्फ पार्कर। उनको उपनाम पार्कर रहनुमा संघर्ष, शिल्प र त्यसैको निरन्तरतामा इमानको घुलन...

खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा एमाले नेताहरूको जोड

काठमाडौं, १६ पुस । नेकपा एमालेका विभिन्न तहका नेताहरूले खेल क्षेत्रलाई राज्यले राम्रो बजेटसहित उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । खेलकुदले देशको आत्मविश्वास, राष्ट्रिय एकता र पहिचानका लागि ठूलो सामर्थ्य प्रदान गर्ने भन्दै उनीहरूले...

टी–२० विश्वकप छनोटका लागि नेपालले घोषणा गर्‍यो ३० सदस्यीय टोली

काठमाडौं, १६ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ का लागि ३० सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुबुदु दसानायिकेले...

चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता

काठमाडौं, १५ पुस । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ । बुधबार राति भ्रमणकारी टोली सिटीका लागि फिल फोडेनले १६ मिनेटमा निर्णायक गोल...

रारा म्याराथनको सद्भावना दूतमा मिरा राई

काठमाडौं, १४ पुस । किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दूत(गुडवील एम्वासडर) भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे...

इंग्लिस प्रिमियर लिग : सलाह चुक्दा लिभरपुलले हार्‍यो

काठमाडौं, १४ पुस । फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग हार बेहोरेको छ । लिभरपुल घरेलु टोली लेस्टरसँग १–० ले स्तब्ध बनेको हो ।लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका सब्सिच्युट...
1 178 179 180 181 182 592