मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

खेलकुद

साफ यू–१९ महिला च्याम्पियनशीप : नेपालले आज भारतसँग खेल्दै

काठमाडौं, ४ पुस । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनशीप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज आइतबार भारतसँग खेल्दै छ । ढाकामा नेपाली समयअनुसार अपरान्ह ३ बजे शुरू हुने खेलमा नेपालले बराबरी...

साफ यू–१९ महिला फुटबल : भुटानलाई हराउँदै नेपाल फाइनलनजिक

काठमाडौं, ३ पुस । भुटानमाथि सहज जित निकाल्दै नेपाली महिला यू–१९ टोली बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनशीपको फाइनलनजिक पुगेको छ । बंगलादेशको ढाकामा हिजो शुक्रबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित...

वेस्टइन्डिजमाथि पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं, २ पुस । ओपनर बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले वेस्टइन्डिजसँगको तेस्रो टी–२० आई खेलमा ७ विकेटको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन टी–२० आई सिरिजमा घरेलु टोली...

कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीमाथिको कारबाही फिर्ता लिन माग

काठमाडौं, १ पुस । वैकल्पिक युवा सङ्गठनले क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीमाथिको कारबाही फिर्ता लिन माग गरेको छ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका खेलाडीले क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले गरेको बेथिति र भद्दा राजनीतिविरुद्ध निरन्तर...

बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आगामी आइतबारदेखि

काठमाडौं, १ पुस । जैशीदेवल युथ क्लबको आयोजनामा बागमती प्रदेशस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आगामी आइतबारदेखि शुरू हुने भएको छ । प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने...

क्रिकेट टोलीको कप्तानमा सन्दिप लामिछाने नियुक्त

काठमाडौँ, २९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा सन्दिप लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । वुधबार बसेको क्यानको बैठकले यस्तो निर्णय गरेको हो । अनुशान उल्लंघन गरेको...

अनुशासन उल्लंघन गरेको ठहर गर्दै क्यानले हटायो क्रिकेटका कप्तान र उपकप्तानलाई

काठमाडौँ, २९ मंसिर । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई हटाउने निर्णय गरेको छ । क्यानको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।...

बार्सिलोनालाई हराउँदै बोका जुनियर्सले जित्यो म्याराडोना कपको उपाधि

काठमाडौं, २९ मंसिर । क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टिनी जाइन्ट बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । हिजो मंगलबार राति भएको खेलमा बार्सिलोनालाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको...

रियल र पिएसजी अन्तिम १६ मा भिड्ने

काठमाडौं, २८ मंसिर । यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् । यसअघि सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य रहेको थियो...

साफ यू–१९ महिला फुटबल : बंगलादेशसँग नेपालले खेल्यो बराबरी

काठमाडौं, २६ मंसिर । साफ यू–१९ महिला फुटबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपालले घरेलु टीमसँग गोलरहित बराबरी खेल्दै अंक...

साफ महिला फूटबल च्याम्पियनशीप आजदेखि शुरु हुँदै, कहिले खेल्छ नेपालले ?

काठमाडौं, २५ मंसिर । १९ वर्षमुनीको साफ महिला फूटबल च्याम्पियनशीप आजदेखि बंगलादेशमा शुरू हुँदैछ । प्रतियोगिताको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशविरुद्ध खेल्दैछ । ढाकास्थित विरश्रेष्ठ शाहिद सिफाली मुस्तफा कमल रंगशालामा नेपालको खेल साँझ...

‘ए’ डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

काठमाडौं, २५ मंसिर ।  फूटबलमा आज दुई वटा खेल हुँदैछन् । लीग अन्तर्गत आजको पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्यूरोड टीम एनआरटीबीच प्रतिस्पर्धा हुने छ । लीगमा तीन खेल खेल्दै अपराजित रहेको सातदोबाटोको...
1 176 177 178 179 180 588