शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

विश्वकप छनोटमा दुई गोलको अग्रता जोगाउन नसक्दा अष्ट्रेलिया रोकियो

काठमाडौं, १९ माघ । दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अष्ट्रेलिया विश्वकप छनोटमा ओमानसँग बराबरीमा रोकिएको छ । अष्ट्रेलिया ओमानसँग २–२ गोलको बराबरी रोकिएको हो । अष्ट्रेलियाका जेमी म्याकलरेन र एरोन मुईले गोल...

मोरिससविरुद्ध १-० गोलले नेपाल विजयी

काठमाडौँ, १८ माघ । नेपालले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा १-० ले विजयी हासिल गरेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलको ११ औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । श्रेष्ठले गरेको गोल नै निर्णायक...

नेपालले आज माेरिससविरुद्ध दोस्रो खेल खेल्दै, दुई जना खेलाडी परिवर्तन

काठमाडौं, १८ माघ । माेरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेल जितेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार सोही देशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने उक्त खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्वघोषित टोलीबाट...

राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

काठमाडौँ, १७ माघ । सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नुहुनेछ । बंगबन्धु एशियन...

अफ्रिका कप अफ नेसन्स : सेनेगल र इजिप्ट सेमिफाइनलमा

काठमाडौं, १७ माघ । सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेका छन् । हिजो आइतबार भएको खेलमा यी दुई वटा टोली सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।...

अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमामा पुग्यो क्यामरुन

काठमाडौं, १६ माघ । क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमामा पुगेको छ । घरेलु टोली क्यामरुनले गाम्वियालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टोको...

एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

पोखरा, १५ माघ । आहा राराको दुई दशकको इतिहासमा छ पटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ । यही माघ ६ गतेदेखि सहारा...

माेरिससमाथि नेपालको जीत

काठमाडौँ, १५ माघ । नेपालले मोरिससलाई १–० ले पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका विमल घर्ती मगरले गरेको एक मात्र गोलको अन्तरले नेपाल विजयी बनेको हो । विमल २६ महिनापछि...

सीमित दर्शकको उपस्थितिबीच नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदै

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ पौने पाँच बजे दशरथ रङ्गशालामा शुरू हुने छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले...

आहा रारा गोल्डकपको उपाधिका लागि आज मनाङ र एपीएफ भीड्दै

काठमाडौं, १५ माघ । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब भीड्दैछन् । पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे शुरू हुने छ । मनाङले आहा रारा...

आहा रारा गोल्डकपः इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

कास्की, १४ माघ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले...

विश्वकपको दक्षिण अमेरिकी छनोट : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं, १४ माघ । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा बराबरी खेलेको छ । ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । क्वेटो इक्वेडरमा बिहीबार...
1 175 176 177 178 179 592