शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

‘ललितपुर मेयर कप’ क्रिकेट प्रतियोगिता फागुन पहिलो सातादेखि

काठमाडौं, २७ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले फागुन पहिलो सातादेखि ललितपुर मेयर कप टी२० क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । क्यानले सबै प्रदेशलाई पत्र लेख्दै फागुन ७ गतेदेखि प्रतियोगिता गर्ने गरी...

सहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिसको जित

काठमाडौँ, २६ माघ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल...

सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस र च्यासल आज भीड्दै

काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नवौं चरणमा आज बुधबार पुलिस क्लब र च्यासल युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र...

स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओको प्रतिस्पर्धात्मक जित

म्याड्रिड, २५ माघ । एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । हिजो सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र...

मेस्सीको गोलमा पीएसजीको सानदार जित

काठमाडौं, २४ माघ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । भिलेुनएभमा आइतबार राति भएको खेलमा पीएसजीले लिललाई उसकै मैदानमा ५–१ को भारी अन्तरले पराजित गरेको...

स्पेनिस ला लिगा : सेभिया ओसासुनासँग बराबरीमा रोकियो

म्याड्रिड, २३ माघ । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभिया मध्यमटोली ओसासुनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा ओसासुनाले सेभियालाई गोलरहित बराबरीमा रोकेको हो । प्रतिस्पर्धात्मक खेलमा सेभियाले ७४...

स्पेनिस ला लिगा : गेटाफेको सानदार जित

म्याड्रिड, २२ माघ । स्पेनिस ला लिगाको २३औं राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा गेटाफेलाई...

एन्फाको जेठ १५ मा नयाँ नेतृत्व चयन हुँदै, निर्वाचन कमिटी गठन

काठमाडौँ, २१ माघ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति...

अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

काठमाडौं, २० माघ । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३–१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रीशा र...

विश्वकप छनोटमा दुई गोलको अग्रता जोगाउन नसक्दा अष्ट्रेलिया रोकियो

काठमाडौं, १९ माघ । दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अष्ट्रेलिया विश्वकप छनोटमा ओमानसँग बराबरीमा रोकिएको छ । अष्ट्रेलिया ओमानसँग २–२ गोलको बराबरी रोकिएको हो । अष्ट्रेलियाका जेमी म्याकलरेन र एरोन मुईले गोल...

मोरिससविरुद्ध १-० गोलले नेपाल विजयी

काठमाडौँ, १८ माघ । नेपालले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा १-० ले विजयी हासिल गरेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलको ११ औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । श्रेष्ठले गरेको गोल नै निर्णायक...

नेपालले आज माेरिससविरुद्ध दोस्रो खेल खेल्दै, दुई जना खेलाडी परिवर्तन

काठमाडौं, १८ माघ । माेरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेल जितेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार सोही देशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने उक्त खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्वघोषित टोलीबाट...
1 174 175 176 177 178 592