आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

खेलकुद

मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा अवार्ड, रोनाल्डोलाई विशेष सम्मान

काठमाडौं, ४ माघ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले यसवर्षको फिफाको दि बेस्ट अवार्ड जितेका छन् । सोमबार राति स्वीट्जरल्यान्डको जुरिचमा भएको अवार्ड समारोहमा जर्मन...

सुपर कप च्याम्पियन बन्यो साविक विजेता रियल म्याड्रिड

काठमाडौं, ३ माघ । साविक विजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । १० जना खेलाडीमा समेटिएको रियलले २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको...

कौटिन्होको गोलमा म्यानचेस्टर रोकियो, एमबाप्पे चम्कदा पीएसजीको जित

काठमाडौं, २ माघ । दुई गोलको अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । सब्सिच्युट ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होको गोलमा युनाइटेडले घरेलु टोली एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेलेको हो ।...

कोपा इटालियाको क्वाटरफाइनलमा पुग्यो एसी मिलान

काठमाडौं, ३० पुस । अतिरिक्त समयमा जिनोआमाथि पूनरागमन जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मिलानले जिनोआमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो...

नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स विश्व जुनियर वरीयताको शीर्षस्थानमा

काठमाडौं, २९ पुस । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । यसअघि...

इंग्लिस प्रिमियर लिग : साउथह्याम्टनको सानदार जित

काठमाडौं, २८ पुस । इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले सानदार जित निकालेको छ । साउथह्याम्टनले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि ४–१ को फराकिलो जित आत्मसात गरेको हो । घरेलु मैदान सेन्ट मेरिजमा मंगलबार राति भएको खेलमा साउथह्याम्टनको...

पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा कास्यपदक

काठमाडौं, २७ पुस । नेपालकी धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा कास्यपदक जितेकी छिन् । बंगलादेशको ढाकामा सोमबार भएको म्याराथनको महिलातर्फ पुष्पाले निर्धारित दूरी २ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै...

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिता आजदेखि शुरू हुँदै

काठमाडौं, २६ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आजदेखि शुरू हुँदैछ । प्रतियोगिताको कीर्तिपुरस्थि टीयू क्रिकेट मैदानमा आज बिहाज साढे ९ बजे उद्घाटन हुँदैंछ । उद्घाटन खेलमा समूह ‘ए’ का त्रिभुवन आर्मी...

अनमोल स्मृति बास्केटबलको सेमिफाइनलमा पुग्यो गोल्डेनगेट कलेज

काठमाडौं, २३ पुस । गोल्डेनगेट कलेज प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजयका बावजुद बिहीबार सेमिफाइनलमा प्रवेश गरेको हो । शिव सेना नेपाल, ललितपुरद्वारा...

भ्याली पब्लिक बास्केटबल आजदेखि शुरू हुँदै

काठमाडौं, २१ पुस । भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस–टू) ब्वाइज बास्केटबल प्रतियोगिता आज बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ वटा टीमको सहभागिता रहने हिजो मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली...

महिला भलिबल खेलाडीलाई मन्त्री मनाङ्गेले गरे सम्मान

पोखरा, २० पुस । एसिएन सिनियर सेन्ट्रल जोन महिला भलिबल विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा हिजो सोमबार आयोजित एक कार्यक्रममा टीम क्याप्टेन अरुणा शाही,...

नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा (नामसहित)

काठमाडौं, २० पुस । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ । सहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोली घोषणा गरेका...
1 172 173 174 175 176 587