१२ असार २०८३, शुक्रबार

करण केसीले लिए दोस्रो विकेट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।

एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाविरूद्व करण केसीले दोस्रो विकेट लिनुभएको हो ।

करणले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिङ्गेनलाई १० रनको ब्यक्तिगत स्कोरमा बोल्ड गर्नुभएको हो ।