बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पत्रपत्रिकाबाट

‘रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’

काठमाडौं, ९ माघ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी...

कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए

काठमाडौं, ७ माघ । दुई वर्षअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका मोरङ केराबारी गाउँपालिका–७ निवासी ३५ वर्षीय पदमबहादुर लिम्बु गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको सहयोगमा नेपाल फर्किएका छन् । यूएईमा दुई वर्षदेखि...

राजबहादुर हत्या प्रकरण : सत्ताकै संरक्षणमा आरोपी

सुर्खेत, ६ माघ । कालिकोटका राजबहादुर मल्ल सुर्खेतको जन उच्च माविमा कक्षा ११ मा अध्ययन गर्दै थिए । त्यतिबेला उनी १७ वर्षका थिए । कालिकोटको पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि...

शेरबहादुरसँग गोपालमानको गुनासो

काठमाडौं, ४ माघ ।  नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अन्तिम समयमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनबाट चुके । पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने आश्वासन दिएका थिए । तर पार्टीभित्रका गुट–उपगुटलाई मिलाएर अघि...

मुक्तिनाथ अधिकारी हत्याको २२ वर्ष, कहिले पाउलान् न्याय ?

काठमाडौं, ४ माघ । लमजुङ दुराडाँडाका तत्कालीन शिक्षक तथा मानवअधिकारकर्मी मुक्तिनाथ अधिकारीको माओवादी कार्यकर्ताबाट हत्या भएको २२ वर्ष बितेको छ । माओवादीलाई चन्दा नदिएको आरोपमा तत्कालीन माओवादीका कार्यकर्ताले ३ माघ २०५८ मा अधिकारीको निर्ममतापूर्वक...

‘अग्निपथ’मा प्रधानमन्त्रीको आत्मसमर्पण !

काठमाडौं, ३ माघ । भारत सरकारको ‘अग्निपथ’ योजनामा नेपाली युवाको भर्ना खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन्। पहिला नेपाल सरकारले अग्निपथमा नेपाली युवालाई भर्ना लिन सहमति दिएको थिएन । तर अहिले अग्निपथमा नेपाली...

मलेसियामा नेपाली कामदारमाथि चरम श्रमशोषण

काठमाडौं, ३ माघ । मलेसियाको पिटी स्विफ्ट मार्केटिङ एसडीएन बीएचडी कम्पनीले नेपाली श्रमिकमाथि चरम श्रम शोषण गरेको पाइएको छ । काठमाडौंमा रहेको काबेली ह्युमन रिसोर्स प्रालि र रिदम ओभरसिज प्रालि (सम्पदा ओभरसिज मर्ज)मार्फत मलेसिया...

प्रधानमन्त्री जे भन्छन् उल्टो गर्छन् !

काठमाडौं, २ माघ । मुलुकको कार्यकारी प्रमुखको काम दैनिक प्रशासन सञ्चालन तथा सुशासन कायम गर्दै देशको आर्थिक विकास र समृद्धिका आयोजना कार्यक्रम निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने हो । तर प्रधानमन्त्री पुष्पकमल दाहालको...

सहिद राहतका नाममा अनावश्यक आयोग थप्दै सरकार

काठमाडौं, २ माघ । सरकारले सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने उद्देश्यले आयोग बनाउने तयारी गरेको छ । अब घोषणा हुने सहिदका नाममा आर्थिक सहायता वितरण गर्न आयोग बनाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ...

ट्रंकलाइन विद्युत् महसुल विवाद : टीओडी लुकाउने मुख्य दोषी को ?

काठमाडौं, २९ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीसँगको मिलेमतोमा अवैधानिक गुप्त कारोबारको सहमति गरेको र निर्वाध उद्योग सञ्चालनका लागि ६१ उद्योगले लिएको ट्रंकलाइनको टाइम अफ दि डे (टीओडी) विवरण...

‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…

काठमाडौं, २८ पुस । काभ्रेपलाञ्चोक मण्डनदेउपुर–११ की सुन्तली तामाङ (परिवर्तित नाम) करिब पाँच महिनाअघि कम्पनी कामका लागि भनेर कुवेत पुगिन् । नेपालमा रहेका बिनोद पौडेल नाम गरेका व्यक्तिले मेडिकल रिपोर्टदेखि श्रम, पुलिस रिपोर्टलगायत सबै...

छानबिन समिति बनाउनमै व्यस्त छ सरकार, सरकारी संयन्त्रमाथि नै प्रश्न

काठमाडौं, २७ पुस । पछिल्लो समय सरकारले विभिन्न घटना तथा मुद्दाका विषयमा छानबिन गर्ने प्रयोजनका लागि धमाधम छानबिन समिति र आयोगहरू गठन गर्न थालेपछि सरकारी संयन्त्रमाथि प्रश्न खडा भएको छ । सरकारका प्रशासनिक संयन्त्रलाई...
1 3 4 5 6 7 1,596