शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पत्रपत्रिकाबाट

सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?

काठमाडौं, १८ माघ । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुगेका नेपाली कामदार समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नुपरेको छ, आजको राजधानी...

अधिकृतको कमाइ ११ करोड, आधा अवैध

काठमाडौं, १७ माघ । हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईले जागिरे जीवनको अवधिमा कमाएको झन्डै ११ करोड रुपियाँमध्ये आधा रकम अवैध रहेको तथ्य खुलेको छ...

कुवेतमा कसरी पुगे २५ हजार नेपाली महिला ?

काठमाडौं, १६ माघ । कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाइएको...

राप्रपामा आन्तरिक विवाद छताछुल्ल

काठमाडौं, १५ माघ । कोशी प्रदेश सभामुखको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी...

माओवादी केन्द्र : पार्टी नाम परिवर्तन हुने निश्चित, एकीकरण अनिश्चित

काठमाडौं, १३ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले १–३ फागुनमा काठमाडौंमा विधान सम्मेलन गर्दै छ । विधान सम्मेलनअघि माओवादी केन्द्रबाट विभिन्न समयमा विभाजन भई गठन भएका दलहरूसँग पार्टी एकीकरण गर्ने योजना असफल भएको...

विश्रामको बाटोमा ‘माओवाद’

काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रको ‘माओवादी’ नाम औपचारिक विश्रामतर्फ उन्मुख भएको छ । फागुन १ देखि ३ गते काठमाडौंमा हुने पहिलो विधान महाअधिवेशनमा माओवादी केन्द्रले पहिलो पटक औपचारिक रूपमा बहस गर्ने र...

यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता

काठमाडौं, १३ माघ । राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ...

राष्ट्रियसभा सदस्य निर्वाचनले सत्ता गठबन्धनमा संशय

काठमाडौं, १२ माघ । राष्ट्रियसभा निर्वाचनको मत परिणाम आएसँगै सत्ता गठबन्धनभित्र बढ्दै गएको संशयलाई बढाइदिएको छ । १९ पदका लागि बिहीबार भएको निर्वाचनमा कोसी प्रदेशमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी चम्पा कार्की पराजित भएसँगै गठबन्धनभित्रको...

ललिता निवास प्रकरणः बहस सकिन १ महिना बढी लाग्ने

काठमाडौं, ११ माघ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सात दिनदेखि निरन्तर चलिरहेको छ । ‘हाइप्रोफाइल’ व्यक्ति जोडिएको सो प्रकरणको विशेष अदालतले अन्तिम सुनुवाइ गरिरहेको छ, आजको राजधानी...

मूर्तिसँग मानार्थ प्राध्यापक उपाधि साटफेर

काठमाडौं, १० माघ । प्राध्यापक पद उच्च प्राज्ञिक र अति सम्मानित हो तर नेपालका विश्वविद्यालयले त्यही पदलाई मानार्थ बनाएर सरस्वतीको मूर्तिसँग साट्ने गरेको पाइएको छ । तथाकथित ‘माननीय विशिष्ट समाजसेवी’ जगदीश वैद्यले मुलुकका विश्वविद्यालयलाई सरस्वतीको...

विदेश यात्रा सहज पार्न पक्का कागजात खोजिने

काठमाडौं, १० माघ । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा...

ऋणको भारले थिचिँदै नेपाली, प्रतिव्यक्ति ८१ हजारको भारी

काठमाडौं, ९ माघ । सार्वजनिक ऋणको भार तीव्र गतिमा वृद्धि हुँदै गएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ८५ अर्ब १३ करोड रुपियाँले सार्वजनिक ऋण वृद्धि भई २३ खर्ब ८४ अर्ब...
1 2 3 4 5 6 1,596