शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

पत्रपत्रिकाबाट

नियमावलीले कांग्रेसमा विवाद, मस्यौदामा देउवाइतर पक्षको असन्तुष्टि

काठमाडौं, १ साउन । कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ। सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले...

अकुत सम्पत्ति आर्जनमा धेरै, भ्रष्टाचार मुद्दामा अख्तियारको रेकर्ड

काठमाडौं, १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा चलाएको छ। मुद्दा संख्या यो आवमा ३ सय ५० भन्दा बढी छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर हो ।...

भिसा स्टिकरबाट उठ्ने दस्तुरमा हिनामिना

काठमाडाैं, ३१ असार । विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ । चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका...

प्रदेश सरकारले एक वर्षमै किन्याे २९ कराेडकाे लक्जरियस गाडी

काठमाडाैं, ३१ असार । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले...

भारतबाट फेरि सिमानामा अबराेध, पुलकाे बहानामा अर्काे उत्पात

विराटनगर, ३१ असार । भारतले बाढीका कारण मिरगञ्ज पुल कमजोर भएको बहना बनाउँदै जोगबनी नाकाबाट नेपालतर्फ हुने आयातमा अवरोध गरेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । जोगबनीबाट ४ किलोमिटर टाढा रहेको...

के गर्दैछन् नेपाली कूटनीतिक नियोग ?

काठमाडौं, ३१ असार । पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न । कामदारसँग अन्तरक्रिया। रोजगारदाता कम्पनीको भ्रमण । युुरोप, अमेरिकामा नेतालाई स्वागत । ‘ट्रान्जिट’ मा नेताको स्वागत । मन्त्रीहरूको आगमन र प्रस्थान । अन्नपूर्ण पाेस्ट दैनिकले खबर...

अख्तियारमा दुई आयुक्त अझै खाली

काठमाडौं, ३१ असार । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग लामो समयदेखि दुई आयुक्तविहिन हुँदा पनि सरकारले नियुक्तिका लागि निर्णायक पहल गरेको छैन । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । संवैधानिक निकायका...

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले पेल्यो

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भन्नुभएको छ, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन...

वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

काठमाडौं, ३१ असार । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४-७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८...

मेलम्चीका हाकिम ट्याकंर व्यवसायी, कसरी आउँछ पानी ?

काठमाडाैं, ३० असार । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । तर खानेपानी मन्त्रालयका तत्कालीन...

पहाडमा पहिराे तराइमा बाढी फेरी आउनसक्छ सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३० असार । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित छ, जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि बिस्तारै कमजोर भएर जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी...

‘प्राविधिकबिनाको सडक निर्माणले बाढीपहिरोको प्रकोप’

काठमाडौं, ३० असार । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिक रूपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । कमजोर...
1 2 3 4 5 1,141