सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

पत्रपत्रिकाबाट

रुसी सेनामा भर्ती भएका ४ नेपाली युक्रेनमा बन्धक

काठमाडौं, ५ पुस । रुसी सेनामा भर्ती भएका चार जना नेपाली युक्रेनमा बन्धक बनेका छन् । युक्रेनमा बन्धक हुनेहरूमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ...

इराकमा ८ सय नेपाली श्रमिक राहदानीविहीन

काठमाडौं, ४ पुस । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा नेपाली दूतावाससँग प्रत्यक्ष पहुँच नहुँदा ८ सयभन्दा बढी नेपाली श्रमिक राहदानी नवीकरण नहुँदा राहदानीविहीन बनेका छन् । राहदानी विभागको नयाँ कानुनअनुसार एमआरपी राहदानी निस्तेज गरी...

भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

काठमाडौं, २७ मंसिर । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

रुसी सेनामा मर्न थाले नेपाली

काठमाडौं, १४ मंसिर । करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो । मृत्यु हुनेमा स्याङ्जाका प्रितम...

दुर्गा प्रसाईंको सम्पत्ति दुई दिनमै २२ गुणा बढ्यो  !

काठमाडौं, ९ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ । उनले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १...

सरकार र राष्ट्रपतिले गरेको अक्षम्य गल्तीप्रति सर्वोच्चको डण्डा

काठमाडौं, १७ कात्तिक । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले बिहीबार यस्तो आदेश...

उपभोक्ताले मनाए चिनीबिनाकै दशैँ

काठमाडौं, १२ कात्तिक । असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् । बजारमा...

साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

दोहा, २२ असोज । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी...

बिदेसिनेको व्यथा : ‘भिजिट भिसा’ले घर न घाट

काठमाडौं, २० असोज । झापाकी ४० वर्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन् । तर उनी जान पाइनन् । कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले...

मलेसियामा अलपत्र ८ नेपाली भन्छन्ः हामी ट्वाइलेटको पानी खाएर बाँचिरहेका छौं

दोहा, १७ असोज । मलेसियालगायत खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर मलेसिया पुगेका आठ नेपाली बिचल्लीमा परेका छन् । काठमाडौंमा रहेको मोभिरा एचआर, अम्टी...

२ करोड अडियो काण्ड: गुरुङलाई कारबाही, श्रेष्ठलाई सफाइ

पाँचथर, १५ असोज । गत असारमा सामाजिक सञ्जालमार्फत एउटा सनसनीपूर्ण श्रव्य (अडियो) सामग्री बाहिरिएको थियो । जुन अडियोमा नेपाली कांग्रेस पाँचथरका सहसचिव सन्तोष श्रेष्ठ र फिदिम नगर सभापति प्रकाश गुरुङबिच वार्तालाप भएको छ ।...

रोजगारीका नाममा मानव तस्करी

काठमाडौं, १३ असोज । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ ।...
1 5 6 7 8 9 1,596