आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पत्रपत्रिकाबाट

मलेसियामा अलपत्र ८ नेपाली भन्छन्ः हामी ट्वाइलेटको पानी खाएर बाँचिरहेका छौं

दोहा, १७ असोज । मलेसियालगायत खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर मलेसिया पुगेका आठ नेपाली बिचल्लीमा परेका छन् । काठमाडौंमा रहेको मोभिरा एचआर, अम्टी...

२ करोड अडियो काण्ड: गुरुङलाई कारबाही, श्रेष्ठलाई सफाइ

पाँचथर, १५ असोज । गत असारमा सामाजिक सञ्जालमार्फत एउटा सनसनीपूर्ण श्रव्य (अडियो) सामग्री बाहिरिएको थियो । जुन अडियोमा नेपाली कांग्रेस पाँचथरका सहसचिव सन्तोष श्रेष्ठ र फिदिम नगर सभापति प्रकाश गुरुङबिच वार्तालाप भएको छ ।...

रोजगारीका नाममा मानव तस्करी

काठमाडौं, १३ असोज । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ ।...

कमाउन कतार आएका उप्रेती ह्विलचेयरमा फर्किए

काठमाडौं, १२ असोज । भन्थ्यौं आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कियौं बाकसमा । ‘परदेशी’ चलचित्रमा समेटिएको यस गीतले वैदेशिक रोजगारीको सिलसिलामा...

कुवेतबाट नेपाली चेलीको चित्कार

दोहा, ११ असोज । वैदेशिक रोजगारीमा लागि कुवेत पुगेकी एक नेपाली महिला अहिले ‘बन्धक’ जीवन बिताउन बाध्य भएकी छन् । भोजपुर षडानन्द नगरपालिकाकी रविना लामा लामो समयदेखि बिरामी छन् । उनको चाहना स्वदेश फर्कनु...

गोडा सुन्निए, माग सुनिएन

काठमाडौं, ८ असोज । फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः का दुवै खुट्टा नराम्ररी सुन्निएका छन् । लगातार १२३ घन्टासम्म उभिँदा पनि...

तेश्रो विवाहका लागि छोरी उखुबारीमा बाँधेर फरार आमा पक्राउ

महेन्द्रनगर, ७ असोज । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ ? तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर...

देशभरका विद्यालय बन्द गरेर शिक्षक सडकमा

काठमाडौं, ४ असोज । सार्वजनिक विद्यालय बन्द गरेर गुरुहरू सडक आन्दोलनमा उत्रिएका छन् । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनमा उत्रिएका शिक्षकले माग पूरा नभएसम्म माइतीघर–बानेश्वर सडक नछाड्ने जनाएका...

सुवासको निधन, शोकमा संविधान

काठमाडौं, २७ भदौ । जाति, भाषा, धर्म, संस्कृतिलाई एक ठाउँमा उभ्याए कसैको पनि षड्यन्त्र सफल हुँदैन भन्ने अन्तिम अभिव्यक्ति दिएका ७१ वर्षीय सुवासचन्द्र नेम्वाङको अब यस्तो अभिव्यक्ति कहिल्यै सुनिने छैन । धरानमा गत शनिबार...

सरकारले नै तुहायो ‘संगठित अपराध’

काठमाडौं, २५ भदौ । सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको छ । सर्वोच्च...

सुन प्रकरणमा भरियालाई बल्छी, मालिकको छैन पत्तो

काठमाडौं, २४ भदौ । काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार विमानस्थल भन्सारका...

सिंहदरबार जलाउने धम्की दिने मेयरलाई किन भएन कारबाही ?

काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनीमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै...
1 6 7 8 9 10 1,597