आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पत्रपत्रिकाबाट

पेमेन्ट गेटवे खरिद अनियमिततामा मुछिए मुख्य सचिव अर्याल, बयान लिने तयारीमा अख्तियार

काठमाडौं, १५ भदौ । राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम)का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा। बैकुण्ठ अर्यालसमेत मुछिएका छन् । पेमेट गेटवे खरिदमा भएको अनियमितता छानबिन गर्दै आइरहेको...

गृहमन्त्रीज्यू, सुन तस्कर दावाको नेपाली नागरिकता कहिले रद्ध हुन्छ ?

काठमाडौं, १३ भदौ  । गृह मन्त्रालयले ६१ किलो सुन तस्करीको मुख्य योजनाकार मानिएका विदेशी नागरिक निमा तामाङ भनिने दावा छिरिङको नेपाली नागरिकता रद्ध गर्ने प्रक्रिया हालसम्म पनि शुरु गर्न सकेको छैन् । चिनियाँ मूलका...

ललितानिवास प्रकरणमा राजनीतिक दाउपेच, मुख्य निर्णयकर्तालाई बचाएर अभियोजन पत्र बुझाइयो

काठमाडौं, ६ भदौ । मुख्य निर्णयकर्ताका रूपमा रहेका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपाललाई विपक्षी नबनाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अभियोजन पत्र सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ । ब्युरोले ललिता...

बेलारुसको जंगलमै हराए पोर्चुगल हिँडेका मनोज

काठमाडौं, २ भदौ । ‘हिउँ परिरहेको थियो । मनोज कहिले अघि त कहिले पछि हिँड्दै थियो । उसलाई चिसोले सताएको थियो । बाटोमा पटकपटक बान्तासमेत गरेको थियो । मलाई देश फर्कन मन छ भनिरहन्थ्यो,’...

प्रधानमन्त्रीकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो

काठमाडौं, २ भदौ । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले अनुसन्धानलाई सहयोग गर्ने भने पनि प्रहरीले उनीहरूसँग बयान लिएको छैन । युरोप भ्रमण छोट्याएर अनुसन्धानमा सघाउन स्वदेश फर्किएको...

राजनीतिक आवरणमा माफी दिने निर्णय संविधानको हाकाहाकी उल्लंघन

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई सजाय मिनाहा दिने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । बुधबार सार्वजनिक भएको फैसलाको पूर्णपाठमा फौजदारी न्यायप्रणालीदेखि चौधरीको घटनामा संलग्नता विस्तृत व्याख्या गरिएको छ...

सुन तस्करी काण्डले नयाँ मोड लिँदै, अनुसन्धानको सुई केही माओवादी नेतातर्फ

काठमाडौं, ३२ साउन । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ । उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको...

माथिकै कनेक्सनका कारण रद्द भएन ‘दावा’को नागरिकता

काभ्रे, ३० साउन । एक क्विन्टल सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताका सन्दर्भमा २०७८ सालदेखि शुरू भएको छानबिन अझै सकिएको छैन । गृह मन्त्रालयले पछिल्लोपटक गठन...

पूर्वप्रधानमन्त्रीहरूलाई जोगाउन बालुवाटारमा छलफल

काठमाडौं, ३० साउन । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको सो निर्णयसँगै ललिता निवासको...

ललिता निवास प्रकरणः नेपाल र भट्टराईसँग बयान लिने सिआइबीको तयारी

काठमाडौं, २६ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा छलफल र तयारी थालेको छ । नेपाल...

‘अप्रेसन क्वाक’ छलेका सांसद शर्मा ‘चार्ली फोक्टर’मा पक्राउ

काठमाडौं, २६ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आठ वर्षअघि नै सुनिल शर्माको शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रमाणित गरे पनि बिहीबार मात्रै अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । सिआइबीले नेपाली...

जसपालाई सरकारबाट बाहिरिन दबाब

काठमाडौं, २५ साउन । १७ वर्षअघि २८ जनाको ज्यान जानेगरी भएको गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबिच मंगलबार पाँचबुँदे सहमति भएसँगै त्यसबेलाको...
1 7 8 9 10 11 1,597